कुटुम्बेरी ’ साइनो जोड्दै विस्वास
19-August-2016


क्य्लाइमेस  आर्ट प्रोडक्सन प्रा ली को ब्यानरमा निर्मित चलचित्र कुठुम्वेरी साइनो यति खेर लम्जुङ्ग जिल्लाको रमणीय गाउँ प्यारजुङ  सूतिङ्ग चल्दै छ आधुनिक संगै भित्रियको इन्टरनेट सेवा लाइ कथा बस्तुमा जोड्दै वास्तविक गाउँको  परिबेस झल्काइयको कुठुम्वेरी साइनो चलचित्रमा विस्वास गुरुङ एउटा बिदेसी भूमिमा  जन्मियको नेपाली मुलको केटा पात्रको भूमिका निभाउदै  वास्तविक कुटुम खोज्न प्यारजुङ गाउँ आइ पुग्दा कुटुम र साइनो के हो भन्ने कुरा प्रस्ट बुझ्दै आफु पुन बिदेस फर्किन बाध्य बन्छन यसका अलाबा कुठुम्वेरी साइनोमा खेम गुरुङ, अस्मि गुरुङ , खिम गुरुङ,सुजन गुरुङ बाल   कलाकार, मेघा गुरुङ ,खिम गुरुङ , गजेन्द्र गुरुङ, संगीता गुरुङको अभिनय रहेका छन् । 
आफुलाई फरक धाराको नायक बन्न रुचाउने विस्वास गुरुङ प्राय एकल ब्यानरमा सिमित हुन रुचाउदैनन फरक निर्देसन फरक ब्यानरमा काम गर्न सोच बोकेका विस्वास अहिले सम्म जुनी जुनी तिमि नभय म्व्हा नेपाली चलचित्र पुरानो ढुंगा फरक फरक निर्देसन हुदै ब्यानरमा समेत काम गर्दै यतिखेर क्य्लाइमेस आर्ट प्रोडक्सन को कुठुम्वेरी साइनोमा आफुलाई नायक को रुपमा स्थापित बनायक छन्  ।
सुवास गुरुङको कथा निर्देसनमा सुसान प्रजापतिको छायांकनमा विस्वास कुटुम्बेरी  साइनो खोज्दै मेन गुरुङ , ज्ञान गुरुङ , चन्द्र गुरुङ , एल बि गुरुङ युके -चौ गुरुङ हंकन गिरि गुरुङ नेपाल को ठुलो योगदान रहेको छ  ।