लभस्टोरी फिल्म मेरो च्वाइस: परीक्षा गुरुङ, भलिबल खेलाडी
10-June-2015

लभस्टोरी फिल्म मेरो च्वाइस : परीक्षा गुरुङ  : परीक्षा गुरुङ, भलिबल खेलाडी 
प्रधानमन्त्री कप भलिबल खेल्न गत फागुन अन्तिम साता नेपालगन्ज आएका बेला परीक्षा गुरुङले नतिजा प्रकाशन भएको खबर सुनाउँदै मिठाइ बाँडेकी थिइन् । उनै भलिबल सुन्दरी परीक्षा गुरुङ हालै स्नातक तह उत्तीर्ण गरेकोमा भर्खरै पोखरा विश्वविद्यालयबाट दीक्षित भएकी छिन् । सेलिब्रिटी च्वाइस स्तम्भका लागि उनीसँग सोधिएको केही जिज्ञासा र जवाफ ।
ग्याजेट : आइफोन
पहिरन : गाउन
स्थान : पोखरा
रंग : गाढा नीलो
परिकार : नेपाली
गायक : अर्जित सिंह
गायिका : श्रेया घोषल
नायक : अर्जुन रामपाल
नायिका : करिना कपुर
संगीत : रोमान्टिक
चलचित्र : लभ स्टोरी
खेलाडी  ; अनिल गुरुङ डेबिड बेकह्याम
समय : साँझ
बार : मंगलवार
मौसम : बसन्त
चाड : दशैं तिहार

                                                                  प्रस्तुती : सुनिल बिष्ट

Events
Random Picks