चलचित्र 'पुरानो बुलेट' को ट्रेलर सार्वजनिक (भिडियोसहित)
जक्सन डटकम
पोखरा, फागुन ६
चैत्र १ गते रिलिज हुने ‘पुरानो बुलेट’ सिनेमाले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ ।
सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकार अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु लगायतका कलाकार रहेका छन् । ट्रेलरले सिनेमाले माया, प्रेम र विछोडको कथा प्रस्तुत गर्ने देखाएको छ ।
सार्वजनिक प्रदर्शन…