entertainment
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक
8-July-2019
जक्सन डटकम काठमाडौँ, असार २३ भदौ १३ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । चलचित्रको छायांकन सुरु भएको डेढ महिनामै यसको टिजर सार्वजनिक भएको छ । चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका…
कंगना पत्रकार सम्मेलनमा नै पत्रकारसँग भिडेपछि
8-July-2019
एजेन्सी मुम्बई, असार २३ हालका दिनहरूमा कंगना रनौट आफ्नो नयाँ सिनेमा 'जजमेन्टल हे क्या'को प्रचारमा व्यस्त रहेकी छिन्। बोल्ड अभिव्यक्तिका कारन चर्चामा आइरहने कंगना पछिल्लो समय आफ्नी बहिनी रंगोली चन्डेलका कारण पनि चर्चा र विवादमा तानिरहन्छिन्। उनी बहिनी रंगोली ट्वीटरमा आफ्नी दिदी जस्तै कडा अभिव्यक्ति दिन परिचित छिन्। उनको ट्वीटले…
ब्वाइफ्रेन्डको मृत्युपछि सञ्जय दत्तकी छोरी त्रिशलाले लेखिन् यस्तो स्टाटस
7-July-2019
एजेन्सी, असार २२ बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशला दत्त ३१ वर्षकी भइन्। २३ वर्षअघि आमा ऋचा शर्मा क्यान्सरले बितेपछि त्रिशला हजुरबुवा र आमासँग बसिन्। अहिले पनि उनी हजुरबुवा  र आमासँगै  अमेरिकामा बस्छिन्। पछिल्लो समय त्रिशलाले सामाजिक सञ्जालमा गरेको एक पोष्टले धेरैलाई भावुक बनाउँछ। इन्स्टाग्राममा उनले आफ्ना ब्वाइफ्रेन्ड गुमाउनुको पीडा…
सलमान खानको 'भारत' र विक्की कौशलको 'उरी' लाई उछिन्दै शाहिद कपुरको 'कबीर सिंह'
5-July-2019
एजेन्सी काठमाडौं, असार २० रिलिजको तेह्रौं दिनसम्म शाहिद कपुरको फिल्म 'कबीर सिंह' ले दुई सय करोड भारू कमाएको छ। यो सँगै 'कबीर सिंह' यस वर्ष सबभन्दा चाँडो दुई सय करोड कमाउने पहिलो फिल्म बनेको छ। 'कबीर सिंह' ले सलमान खानको 'भारत' र विक्की कौशलको 'उरी' लाई समेत पछि पारेको हो। फिल्म समीक्षक तरन आदर्शका अनुसार…
'कबीर सिंह' चलेपछि शाहिदले बढाए पारिश्रमिक
3-July-2019
एजेन्सी मुम्बई, असार १९ शाहिद कपुर अभिनित 'कबीर सिंह' करियरकै सर्वाधिक हिट सिनेमा बनेको छ। सिनेमा हिट भएसँगै यसले बलिउडका केहि ठूला स्टारका सिनेमाको कमाइलाई पनि उछिनेको छ। सिनेमाले भारतको घरेलु वक्सअफिसमा मात्र १९०.६० करोड भारू कमाइ गरिसकेको छ। सिनेमाले यसै साता २०० करोड भारूको कमाइ पार गर्ने अनुमान गरिएको छ।…
आईफा अवार्ड अन्ततः नेपालमा नहुने सरकारको निर्णय
3-July-2019
काठमाडौं, असार  १८ भारतीय फिल्म अवार्ड आईफा अन्ततः नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । आईफा अवार्ड नेपालमा गर्ने निर्णयबाट पछि हट्यो सरकार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे ।
ट्रेलरमा यस्तो देखियो कंगनाको 'जजमेन्टल हे क्या'
3-July-2019
काठमाडौँ, असार १८ कंगना रनौट तथा राजकुमार राव स्टारर 'जजमेन्टल हे क्या'को ट्रेलर रिलिज भएको छ। ट्रेलर मंगलबार रिलिज भएको हो। ट्रेलरले दर्शकहरूमा उत्सुक्ता बढाएको छ। पोस्टरबाट चर्चा बटुलेको सिनेमाको ट्रेलर पोस्टर भन्दा पनि असरदार रहेको प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। प्रकाश कोभेलामुडीको निर्देशनमा तयार भएको सिनेमा जुलाई २६ मा रिलिज…
मिलन शंकर, शिशिर भण्डारी र दुई ट्वीन्स गर्लको 'अमिलो निबुवा' सार्बजनिक (भिडियोसहित)
28-June-2019
जक्सन डटकम पोखरा, असार १३ पोखरेली मोडल तथा सिनेमाटोग्राफर मिलन शंकर, कलाकार तथा भिजे शिशिर भण्डारी र पछिल्लो समय टिकटकबाट चर्चामा आएका दुई ट्विन्स प्रिज्मा-प्रिन्सी खतिवडा र दिपा-दमान्त श्रेष्ठको जम्बो टोली अभिनित नयाँ म्युजिक भिडियो 'अमिलो निबुवा' सार्बजनिक भएको छ । गायक जिवन रसाइली र निकिता थापाको स्वर रहेको गीतको…
पोखरा मिडटाउनमा 'स्पाईडर म्यान :फार फ्रम होम' को रिलिज पुर्व फ्री फ्यान स्क्रिनिंग
27-June-2019
जक्सन डट कम  असार १२, पोखरा । हलिवुडको चर्चित फिल्म 'स्पाईडर म्यान :फार फ्रम होम' को वर्ल्ड वाइड रिलिज पुर्व  एक्सक्लुसिभ फ्यान स्क्रिनिंग पोखरामा हुने भएको छ ।  सोनी पिक्चर्स रिलिजिंग इण्टरनेशनल र एप्पल इण्टरटेनमेण्टले पोखराको मिडटाउन सिनेमाजको सहकार्यमा वर्ड वाइड रिलिजको दुई दिन अगाडी जुलाई ३ तारिकमा नै एक्सक्लुसिभ…
Events
Random Picks