entertainment
‘लभ स्टेशन’ को ट्रेलरमा प्रदिप र जसिताको प्रेम र विछोडको कथा
5-March-2019
जक्सन डटकम पोखरा, फागुन २१  प्रदिप र जसिताको प्रेम र विछोडको कथामा बनाइएको चलचित्र ‘लभ स्टेशन’को ट्रेलर आज सार्वजनिक भएको छ । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई मुख्य रुपमा देखाइएको  छ । चैत्र २२ गतेबाट रिलिज हुने यो चलचित्रमा प्रदिप र जसिताको साथमा प्रकाश शाह, रमेश वुढाथोकी, सिरु बिष्ट,…
गुरुङ चलचित्र ‘सवन मु’ को टिजर रिलिज
5-March-2019
जक्सन डटकम पोखरा, फागुन २१ भकारीको प्रस्तुति नवौं गुरुङ चलचित्र ‘सवन मु’ को सोमवार पोखरामा टिजर रिलिज भएको छ। सम्पादनको अन्तिम चरणसँगै प्रदर्शनको तयारी रहेको भकारी इभेन्टस प्रालिले पत्रकार सम्मेलन गरी पोखरा १० अमरसिंहचोक स्थित लेकाली चुलोमा टिचर रिलिज गरेको हो। उक्त टिजर ४१ सेकेण्डको रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै…
‘खाग’ मा गैंडा संरक्षणको कथा
5-March-2019
पोखरा, फागुन २१ मौलिक कथामा फिल्म निर्माण गर्न माहिर मानिने निर्देशक मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ पनि कमलजङ्ग कुँवरद्धारा लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित छ । निर्देशक पण्डितले फिल्मले पुस्तकलाई न्याय गरेको दाबी समेत गरेका छन् । फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले दर्शकको मन कत्तिको जित्ला…
सिनेमा ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक
5-March-2019
पोखरा, फागुन २१ निर्देशक रामबाबु गुरूङ् निर्देशित नयाँ सिनेमा ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । २०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर सिनेमा निर्माण गरिएको सिनेमाले सोहि गीतको अन्तर्यलाई आफ्नो विषय बनाएको छ । सिनेमाको सार्वजनिक…
'जानी नजानी' जोडी मनिष र निरिषाको फोटो पोज
5-March-2019
नेपाली फिल्म ‘जानी नजानी’ जोडी मनिष श्रेष्ठ र निरिषा बस्नेतको फोटो पोज  दर्शकलाई आफ्नोपन अनुभूत गराउने फिल्म ‘जानी नजानी’ : http://jukson.com/news/entertainment/_14955 फोटो : अरुण गिरी / जक्सन डट कम 
दर्शकलाई आफ्नोपन अनुभूत गराउने फिल्म ‘जानी नजानी’
3-March-2019
रेम बिक  पोखरा, १९ फागुन ।   नेपाली फिल्म ‘जानी नजानी’ यूनिट प्रचारको क्रममा पोखरा आईपुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको यो फिल्मको यूनिटले दर्शकलाई फिल्म हेरिदिन आग्रह ग¥यो । ‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केहि सन्देश पनि प्राप्त गर्नुहुनेछ । र, केहि फरक अनुभूती पनि दर्शकले गर्न…
‘क्याप्टेन’ देशैभर हाउसफूल
3-March-2019
जक्सन डटकम पोखरा, फागुन १९ शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘क्याप्टेन’ले शनिबार देशैभरका हलमा बम्पर व्यापार गरेको छ ।  शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने बिहानैदेखि देशभर हाउसफुल व्यापार गरेको छ ।  काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण लगायतका हलमा दर्शकको चाप उच्च देखियो । गोपीकृष्णका…
ताप्सी भन्छिन्–‘म कमर्सियल फिल्म गर्न सक्दिनँ, म त्यसको लागि होइनँ ।’
3-March-2019
मुम्बई, फागुन १९ बलिउड नायिका ताप्सी पन्नु अहिले आफ्नो नयाँ चलचित्र ‘बदला’ रिलिजको पर्खाइमा छिन् । यस चलचित्रमा ताप्सीले अभिताभ बच्चनसँग स्कृन शेयर गरेकी छिन् । ताप्सी र अभिताभको यो दोस्रो सहकार्य हो । उनीहरुले यस अघि ‘पिंक’ चलचित्रमा सँगै काम गरेका थिए । ‘बदला’मा अभिताभ एक वकिलको भूमिकामा छन्…
'द ब्रेकअप ' जोडीको फोटो पोज
28-February-2019
'ग्याङस्टर ब्लुज' फेम आशिरमान देशराज जोशी स्टारर नयाँ नेपाली फिल्म ‘द ब्रेकअप’ भोलि  शुक्रबारबाट प्रदर्शनमा आउदैछ । फिल्म प्रोमोशनका क्रममा पोखरा आईपुगेका 'द ब्रेकअप ' जोडी आशिरमान देशराज जोशी र  शिल्पा मास्केका केही फोटो पोज :  फोटो : अरुण गिरी / जक्सन डट कम  News Link : http://jukson.com/news/entertainment/_14938
Events
Random Picks