entertainment
यस्तो देखियो फस्ट लुकमा ‘म त तिम्रै हुँ’
18-May-2016
जेठ ५ । अभिनेत्री सुस्मिता केसीले निर्माण गर्नु भएको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।सार्वजनिक फस्ट लुकमा चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ  । अहिलेका स्टार नायक अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र  ‘म त तिम्रै हुँ’ श्रावण ७…
मिस टिन गण्डकीको तयारी
16-May-2016
मिस टिन गण्डकीको तयारी पोखरा ‘सुन्दर नारीको सुन्दरलाई निखार ल्याउन धेरै कन्टेष्ट हुदैं आएका छन् । ती कन्टेष्टले युवतीको बाहिरी सुन्दरता मात्रै नभई आन्तरिक सुन्दरतालाई झल्काउँछ । सुन्दरता झल्काउन गरिने कार्यक्रमले युवतीलाई आवश्यक प्लेट फर्म समेत उपलब्ध गराउँदै आएको छ । पोखरामा जेठको दोस्रो सातादेखि मिस टिन गण्डकीको दोस्रो सस्करण…
असल साथी : मिलन, निराजन र सुरबिना
16-May-2016
पोखरा ।  राम धिमालको स्वरमा रहेको असल साथि बोलको गित सार्वजनिक भएको छ । मिलन शंकर, निराजन प्रधान र सुरबिना कार्कि भिडियोमा असल साथीका रुपमा देखिएका छन् । भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् भने राम कुमार केसीले खिचेका हुन् ।  गोपि दाहालको शब्द रहेको गितमा एनके ब्रदर्सले संगित दिएको…
काठमाडौं आइपुगिन् सोनाक्षी ( फोटो फिचर )
13-May-2016
वैशाख ३१, २०७३-   तस्बिरहरुः संजोग मानन्धर राजधानीको टुँडिखेलमा शनिबार हुने ‘अमरपंक्षी’ नामक कन्सर्टमा भाग लिन बलिउड नायिका सोनाक्षी सिन्हा शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी छन् । कार्यक्रममा उनीसँगै मलाईका अरोरा पनि बलिउडबाट प्रतिनिधित्व गर्ने छिन् । मलाईका भने बेलुका मात्रै आईपुग्ने बताइएको छ । क्यापमा कालो चश्मा लगाएर स्पोर्टी ‘लुक्स’मा…
यस्ता छन् बाडुली लाग्नुको कारण
12-May-2016
३० बैशाख,   काठमाडौं / सामान्यतया छिटो–छिटो खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरु लिंदा, धेरै पिरो वा मसलादार खानेकुराहरु खाँदा, जोडले हाँस्दा र अल्कोहल धेरै पिउँदा बाडुली लाग्ने गर्छ । हाम्रो छाती र पेटलाई छुट्याउने भागमा एउटा पातलो मासुको झिल्ली हुन्छ । हामीले सास लिंदा त्यो फैलिन्छ र सास फेरेपछि पहिलेकै…
भेडीगोठ जोगाउने अभियान मा दुर्गा घोताने, सुबाश गुरुङ, अनी राजेश गुरुङ एकै साथ
10-May-2016
भेडीगोठ जोगाउने अभियान मा दुर्गा घोताने, सुबाश गुरुङ, अनी राजेश गुरुङ एकै साथ - आश गुरुङ, लमजुङ वैशाख २८, २०७३- ग्रामीण भेगमा युवा छैनन् । विदेश नगएका युवा सहरिया भए । भेडीगोठमा बस्ने कोही भएन । यो परम्परा लोप हुँदै गयो । गुरुङ समुदायको इतिहास र परम्परासँग जोडिएको भेडीगोठलाई बचाउन…
‘आर्यन गुड किसर’
10-May-2016
वैशाख २७, २०७३- फिल्म ‘के म तिम्रो होइन र’ डेब्यु नायक आर्यन अधिकारी यति बेला खबरमा छाएका छन् । फिल्मको गीत तथा प्रोमो हेर्नेले उनमा बलिउड नायक टाइगर श्राफको लुक्स आएको बताउन थालेका छन् । टाइगर पनि हालै एक्सन–लभस्टोरी फिल्म ‘बागी’ बाट काफी चर्चामा रहे । सिक्स प्याक बडीमा भरपुर…
अभिषेकभन्दा धनी ऐश्वर्या
10-May-2016
मुम्बई, वैशाख २८ । बलिउड नायिका ऐश्वर्या राय बच्चन उनकै पति अभिषेक बच्चनभन्दा धनी छिन् । सन् १९९४ मा विश्व सुन्दरी घोषित ऐश्वर्याले एउटा चलचित्रमा अभिनय गरेबापत ६ देखि १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने गरेकी छन् । त्यस्तै विज्ञापन उनको आम्दानीको अर्को स्रोत हो । उनी विभिन्न ब्राण्डका उत्पादनको…
'आर्यनले उत्कृष्ट अभिनय गरेको छ' : मरिस्का
8-May-2016
‘के म तिम्रो होइन र’ बाट चलचित्रमा डेब्यू गरेकी नायिका मरिस्का पोखरेल यो चलचित्रबाट निकै आशावादि छिन् । यो चलचित्र रिलिज नहुँदै ‘चपली हाइट २’मा काम गरिसकेकी पोखरेलले को-स्टार आर्यन अधिकारीको अभिनयमा खोट नभएको बताएकी छिन् । हामीसँगको एक कुराकानीमा उनले आर्यनको खुलेरै तारिफ गरिन् । ‘आर्यनको यो पहिलो चलचित्र…
Events
Random Picks