entertainment
को सँग बैबाहिक बन्धनमा बाँधिदै छिन् कमेडियन भारती ? यो पढ्नुहोस्
28-December-2015
एजेन्सी, पुस १३– व्यावसायिक जीवनमा सँधै हाँसो ठट्टामा मात्र देखिरहने भारतिय कमेडियन भारती सिहं अब आफ्नो व्यक्तिगत जीवनलाई लिएर ‘सिरियस’ भएकी छन् । आगामी वर्ष उनी वैवाहिक जिवनमा बाँधिदैछिन् । हालै एक अन्तरवार्तामा उनले विवाह र फेमिली प्लानिङ समेतका कुरा कुरा खुलासा गरेकी हुन् । हत्तपत्त मिडियामा आफ्नो कुराहरु खोल्न नरुचाउने भारतीले…
को बाट टाढीए राजेश केसी ??? (हेर्नुहोस् भिडीयो)
27-December-2015
माधब भुसाल जक्शन डटकम, पौष १२ । गायक राजेश केसीको तिमी बाट टाढा हुँदा बोलको गित सार्वजनिक भएको छ । सामाजिक संजाल यु ट्युब मार्फत गित सँगसँगै भिडियो समेत सार्वजनिक गरिएको हो ।  गितको भिडियोमा पल शाह र अलिशा राईको अभिनय रहेको छ । अनुप गिरीको निर्देशनमा बनेको उक्त भिडियोलाई खिचेका…
छैठौँ बिग आईकनमा ७९ जना तेस्रो चरण प्रवेश
27-December-2015
पोखरा, १२ पुस । विग आईकनको यो सिजन अन्तरगत आईतबारसम्म दुईवटा चरणका अडिसन सकिएको छ । छैठौ विग आईकनको दुईवटा अडिसनपछि तेस्रो चरणका लागि जम्माजम्मी ७९ जना प्रतिभाहरुले ‘पहँेलो कार्ड’ प्राप्त गरे । दुई दिनसम्म चलेको दोस्रो चरणको अडिसनमा पहिलो चरणबाट छानिएर आएका १ सय १२ जना गायन प्रतिभाहरु सहभागी…
कुकुर साथमा लिएर यसरी नाङ्गीए युवती (हेर्नुहोस् फोटो)
27-December-2015
एजेन्सी–बेलायतको प्रसिद्ध टेबलोइड पत्रिका सनमासुन्दरीहरुले कुकुरको जीवनरक्षाका लागि कुकुरसित तस्विर खिचाएका छन् । उनीहरुले कुकुरसित खिचाएका तस्वीरहरुमा आफूलाई नङ्गाएका छन् ।  त्यसरी तस्विर खिचाउने पेज–३ का सुन्दरीहरुमध्ये रोजी जोन्स एक हुन् । तस्बीरमा उनले झोलामा कुकुर हालेर समेत फोटो खिचाएकी छन्। तस्विर खिचाउनुअघि उनले थाइल्याण्डको सेक्स सहरका रुपमा परिचित फुकेटमा सप्ताहन्त…
पोखरामा पौष १७ देखी ‘टिस्टा पारीको साइनो’
27-December-2015
जक्शन डटकम, पौष १२ । फिल्म ‘टिस्टा पारीको साइनो यही पौष १७ देखी पोखरामा प्रदर्शन हुने भएको छ । फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन । वाई के गुरुङ र रोजर गुरुङको निर्माण रहेको फिल्ममा निर्देशक गुरुङ मुख्य भुमिकामा छन । उनीसँगै अमिर गुरुङ, युनिता गुरुङ, साधाना गुरुङ, टिकाराम घले,…
श्रीमतीको हातबाट कुटाइ खाएको सगौरव सुनाउँछन् अभिनेत्री झरना थापाका पति
27-December-2015
काठमाण्डु, ११ पुस– अभिनेत्री झरना थापाका पति सुनील थापाले पटक पटक कुटाइ खाएका रहेछन् । त्यो पनि आफ्नै पत्नी झरना थापाको हातबाट । यो खुलासा उनले नयाँ पत्रिकाले सोधेको १०१ प्रश्नको जवाफ दिने क्रममा गरेका हुन् । १०१ प्रश्नको जवाफमा भएका मुख्य बुँदाहरु यस्ता छन्ः –गरिब–दुःखीहरूका लागि एकदमै दानी छिन्…
भाचोके चेलीहरु पर्यटक डाक्न लेकसाइडमा
27-December-2015
पोखरा, ११ पुस ः कास्कीको भाचोक गाउँ विकास समिति स्थित भाचोक गाउँका बासिन्दाले पोखराको लेकसाइडमा एक सांस्कृतिक कार्यक्रमको आयोजना गरी पर्यटकलाई आफ्नो गाउँ भ्रमणको निम्तो दिएका छन् ।  भाचोके चेलीहरु पर्यटक डाक्न लेकसाइडमा तमु जातिको महान पर्व ल्होसारको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुले स्वदेशी तथा विदेशी पर्यटकलाई गाउँ…
‘प्रमगित’ले तात्यो पोखरा
26-December-2015
माधब भुसाल पोखरा, पौष ११ । ‘भ्यालेन्टाइन डे’को अवसर पारेर रिलिज हुन लागेको फिल्म प्रमगित को प्रोमोशनमा यतिबेला निर्माण युनिट तातीरहेको छ । यसै सन्दर्भमा पोखरामा क्रिशमस डे को अवसरमा आयोजीत एक फेशन शो मा प्रेमगित का प्रेमजोडी पुजा शर्मा र प्रदिप खड्काले आफ्नो प्रस्तुती राखे । जसलाई पोख्रली दर्शकले मज्जैले…
'म्हो' को ल्होसार कोसेली ‘ल्होसार गीत’ (फोटो फिचर)
26-December-2015
पोखरा, ११ पुस | गुरुङ सँस्कारमा आधारित नेपाली फिल्म ‘म्हो’को यूनिटले फिल्ममा समावेश ल्होसारसम्बन्धि गीत शनिबार सार्वजनिक गरेको छ । पुस १५ गते पर्ने ल्होसारको छेको पार्दै फिल्म यूनिटले गीतको भिडियो सार्वजनिक गरेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको एक कार्यक्रमका बीच गुरुङ फिल्म एशोसियसनका अध्यक्ष बेदबहादुर…