entertainment
मेगा मोडल काठमाडौ अडिसन : दोश्रो दिनमा १७ जना सर्ट लिस्टेड
15-August-2015
जक्सन डटकम, साउन ३० । मोडलिङमा इच्छुक देशका विभिन्न ठाउंमा रहेका युवतीहरुलाइ प्ल्याटफर्म दिने ध्येयले गत दुइ बर्षदेखी सञ्चालन हुँदै आइरहेको इभेन्ट मिगमी मेगा मोडल सिजन थ्रिको काठमाडौ अडिसनको दोश्रो दिन शुक्रबार १७ जाना सर्ट लिस्टमा परेका छन् । पोखरा लगायत देशैभरबाट लिस्टेड भएका मध्ये १०० जानाको आज काठमाडौमा अडिसन…
रोनाल्डो जस्तै बन्न खोजेपछि....
15-August-2015
जक्सन डटकम । चर्चित फुटबल स्ट्राइकर क्रिस्टीयानो रोनाल्डोका बिश्वमा फ्यान धेरे छन् । कतिपय फ्यान त उनिजस्तै बन्नका लागी उनको जिवन शैलिनै पछ्याउन पछि पर्दैनन् । यस्तै एक जाना हुन् डेनमार्कका सान्टा । रोनाल्डोजस्तै बन्ने क्रममा उनले हजारौँ डलर खर्च गरिसकेका छन् । उनी रोनाल्डोले जस्तै कपडा लगाउँछन् । रोनाल्डोका…
कपिल शर्मा को फिल्म ' किस किस को प्यार करु ' को ट्रेलर रिलिज (भिडियो सहित)
15-August-2015
' कमेडी नाइट्स विद कपिल ' बाट विश्व प्रसिद्ध कमेडियन बनेका कपिल शर्मा अब अभिनेता को रुपमा पनि ख्याती कमाउनका लागि तयार भएका छन् / उनको पहिलो फिल्म  ' किस किस को  प्यार करु ' को ट्रेलर रिलिज भएको छ /  ट्रेलर मा कपिल आफ्नो कमेडी पंच का साथ सानदार…
आरोप लगाउनेलाई ज्योति मगरको जवाफ- जो आदर्शका कुरा गर्छन्, सबभन्दा ढोँगी तिनै हुन्
14-August-2015
‘ढाडे बिरालो…’ बोलको तीजको गीतमा गरेको अभिनयका कारण लोक गायिका ज्योति मगर यतिबेला चर्चामा छिन्, भलै उनको चर्चामा नकारात्मकता ज्यादा छ। बुधबार सामाजिक सञ्जालमा एउटा हल्ला चल्यो- एउटा गीतको सुटिङका क्रममा कुटिइन्। त्यसैका बारेमा कुरा गर्न  ज्योतिलाई भेटेको थियो।  कुराकानी भैरहँदा कयौँपटक ज्योतिको फोन आयो। जजसले फोन गर्थे, सबैको चासो…
मेगा मोडल काठमाडौ अडिसन : पहिलो दिनमा १४ जना सर्ट लिस्टेड
14-August-2015
जक्सन डटकम, साउन २९ । मोडलिङमा इच्छुक देशका विभिन्न ठाउँमा रहेका युवतीहरुलाइ प्ल्याटफर्म दिने ध्येयले गत दुइ बर्षदेखी सञ्चालन हुँदै आइरहेको इभेन्ट मेगा मोडल सिजन थ्रिको काठमाडौ अडिसनको पहिलो दिन शुक्रबार १४ जाना सर्ट लिस्टमा परेका छन् । पोखरा लगायत देशैभरबाट लिस्टेड भएका ७५ जानको काठमाडौमा अडिसन लिइएको थियो ।…
‘‘समर लभ’’ अब अग्रेजीमा- विमोचन पोखराको बेन्जन रेष्टूरेण्टमा
13-August-2015
चर्चित युवा उपन्यासकार सुविन भट्टराईको ‘‘समर  लभ’’ अब अग्रेजीमा आउने भएको छ । पोखराको लेकसाईड घर भएर लामाचौरको गण्डकी कलेजमा कम्युटर साईन्समा स्नातक दोस्रो वर्षमा अध्ययनरत प्रतिभा शर्माले ‘‘समर लभ’’ लाई अग्रेजीमा अनुवाद गर्नुभएको हो ।    काठमाण्डौँको फाईन प्रिन्टले प्रकाशन गरेको अग्रेजी अनुवादको ‘‘समर लभ’’ लाई साउन ३० गते…
बजरंगी भाइजान को अफर सुरुमा आमिर खान लाई गरिएको थियो
12-August-2015
बजरंगी भाइजान को अफर सुरुमा आमिर खान लाई गरिएको थियो / सुपर स्टार सलमान खान ले भनेका छन् कि सुरुमा बजरंगी भाइजान को अफर  उन का घनिष्ट मित्र आमिर खान लाई गरिएको थियो / र आमिर खान ले सलमान को नाम सजेस्ट गरेका थिए /  बजरंगी भाइजान को सफलतामा आयोजित…
सेक्स लगत्तै भन्न नहुने कुराहरु
12-August-2015
(एजेन्सी)–सेक्स लगत्तै तपाईंको दिमागमा हलचल हुनसक्छ तर तपाईंले के बोल्नुहुन्छ, त्यो कुराहरु याद राख्नुहोस् । सम्बन्धलाई लामो समयसम्म राम्रो तरिकाले अघि बढाउन चाहनुहुन्छ भने यस्ता कुराहरु छन् जसलाई तपाईंले बिर्सेर पनि भन्न हुँदैन । सेक्स लगत्तै भन्न नहुने कुराहरु यहाँ उल्लेख गरिएका छन् जसलाई सबैले बुझ्न जरुरी छ । १.…
विश्वभरका जुडुवाहरुको मेला (फोटोफिचर)
12-August-2015
(एजन्सी) विश्वभरका जुडुवाहरु अमेरिकाको ट्वीन्सबर्ग ओहायोमा जम्मा भएका छन् । जुडुवाहरुको सबैभन्दा ठूलो समारोह मानिएको यस वार्षिक कार्यक्रममा विश्वभरका २ हजारभन्दा बढी जुडुवाहरु आउनेछन् । यस वर्ष कार्यक्रमको ४० औं वर्षगाँठ माउन गइरहेको छ । यस कार्यक्रमको शुरुवात सन् १९७५ मा भएको थियो । 
Events
Random Picks