entertainment
पातले छाँगोमा हामफालेका व्यक्ति विरौटाका हितकाजी
29-April-2016
पोखराको पातलेछागोमा बिहिबार हामफालेका व्यक्तिको पहिचान भएको छ । मृतक पोखरा १७ विरौटाका अन्दाजी ४८ वर्षिय हितकाजि गुरुङ रहेको प्रहरीले जनाएको छ । गुरुङको शब बिहिबार निकाल्न नसकिएपछि शुक्रबार बिहान मात्रै निकालिएको हो । नेपाल प्रहरीको क्षेत्रीय गणको उद्धार टोलिले गुरुङको शव निकालेको हो । मृतकको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल…
अहिले त मैले छोएको पानी, गीत र सिनेमा पनि चल्छ- यश कुमार
28-April-2016
‘बाटोमुनिको फूल’मा नै जातीय भेदभाव र छुवाछुतका सबै कुरा समेटिएका थिए । यसको सिक्वेल किन आयो ? भन्ने प्रश्न आइरहेको छ । यो प्रश्न केही हदसम्म सही हो । तर पूर्ण भने होइन । पहिलो सिनेमा बनाउँदा मैले पनि सिक्वेल बन्ला भनेर कल्पना गरेको थिइनँ । तर भाग एकले समाज…
यी हुन् गर्लफ्रेण्डसँगै महिनावारी हुने युवक !
28-April-2016
रजश्वला अर्थात् मासिक चक्र महिलामा मात्र हुन्छ । रजश्वलाका बेला कतिपय महिलालाई पेट दुख्ने लगायतका समस्या देखा पर्दछन् । तर रजश्वलाको पीडा केवल महिलामा मात्र होइन पुरुषमा पनि हुँदोरहेछ । सायद हरेक महिना रजश्वला हुने महिलालाई जस्तो दुखाई सहनुपर्ने पुरुषको बारेमा अहिलेसम्म सुनिएको थिएन । बेलायतका जर्ज फेलोज नामका २२…
कट्रिनाको ठाउँमा सलमानले ज्याकलिनलाई राखे
28-April-2016
मुम्बई । केहि दिन अघि बलिउडमा एउटा हल्ला चल्यो । सलमानले एउटा फिल्म बनाउदैछन् । निर्देशकमा तरुण मनसुखानी र नायिका कट्रिना कैफ । रणबीर कपुरसँग ब्रेकअपपछि तनाबमा रहेकी कट्रिनाको लागि आफैंमा राहतको खबर थियो । सलमानको फिल्ममा कामको कुरै नभई केहि दिनमै कट्रिनाले अर्को दुःखद खबर सुन्नु पर्‍यो । कट्रिनालाई…
प्रेमगीत विवाद : निर्माता र अभिनेता एकतिर–निर्देशक र अभिनेत्री अर्कोतीर
27-April-2016
२०७२ सालमा निर्माण भई रिलीजमा आएको सर्वाधिक चर्चित सिनेमा प्रेमगितको चर्चा अझैपनि सिनेमा वजारमा चलिरहेको छ । अझैसम्म पनि देश तथा विदेशमा यो चलचित्र हेर्नका लागी माग आईरहेको निर्माण युनिटले वताएको छ । चलचित्र निकै चल्यो । दर्शकले अथाह मन पराए । चलचित्र चलेपछि यसले स्वतः व्यापार पनि गरेको छ…
सुरबिनाको सुन्दरता यसरि बयान गर्दैछन् मिलन शंकर (भिडियो)
27-April-2016
माधब भुसाल पोखरा,बैशाख १५ । सुरबिना कार्की र मिलन शंकर । नेपालको मोडलिङ क्षेत्रमा चर्चित नाम हो यो । उनिहरुको लुक्स र एक्सेप्रेसनले सबैको तारिफ बटुलिरहेका पनि छन् । मिलन शंकर पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् भने सुरबिना म्युजिक भिडियोसँगै केहि फिल्महरुमापनि देखिदैं आएकि छिन् । उनै मिलन शंकर र…
सोनाक्षी र मलाइकाले काठमाण्डौ तताउने
26-April-2016
बलिउड नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाईका अरोरा खानले काठमाडौको टुँडीखेलमा विशेष प्रस्तुति दिने भएका छन् । सैनिक श्रीमति संघको आयोजनामा आउँदो मे १४ मा हुने कार्यक्रम ‘अमरपंक्षी’ मा सोनाक्षी र मलाइकाले प्रस्तुति दिने भएका हुन् । उक्त च्यारीटि कार्यक्रममा नेपाली नायिकाहरु रेखा थापा, प्रियंका कार्की, ऋचा शर्मा, केकी…
पोर्न फिल्म हेर्ने जागिरको लागि विज्ञापन खुल्यो, तलब मासिक साढे ३ लाख
26-April-2016
के तपाइँले कहिल्यै फिल्म हेरेर उल्टै पैसा पाएको थाहा पाउनुभएको छ ? अझ पोर्न फिल्म हेरेर पैसा पाउने भन्ने कुरा त हुनै नसक्ने जस्तो लाग्न सक्छ । तर अहिले एउटा यस्तो जागिरको लागि विज्ञापन खुलेको छ जसमा पोर्न फिल्म हेरेबापत लाखौँ रुपैया कमाइनेवाला छ । हो, दुनियाको सबैभन्दा सुखी देश…
BIBEK LIMBU : From Dubsmash To A Nepali Feature Film
26-April-2016
Milan Chams film BIR BIKRAM is only a day away from its UK screening at the Princes Hall in Aldershot on April 2nd. The actors for the film have already arrived from Nepal after a grand premiere in Hong Kong. The film which stars Dayahang Rai, Arpan Thapa, Anoop Bikam…