entertainment
टिपिकल ‘धौली’
10-December-2015
माधब भुसाल, जक्शन डटकम । टिपिकल नेपाली कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको चलचित्र धौली प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा अंग्रजी नयाँ बर्षको अवसर पारेर जनवरी १ अर्थात पौष १७ मा प्रदर्शन गरिने भएपनि काठमाडौं बाहीर भने पौष १० मै प्रदर्शनमा आउने छ ।  चलचित्रका निर्देशक घनश्याम लामीछाने चलचित्रले आफ्नोपन…
दयाहाङ र प्रियंकाको ‘लालटिन’
10-December-2015
माधब भुसाल मंसीर २४,जक्शन डटकम । दयाहाङ राई र पियंका कार्की एउटै पर्दामा देखिने भएका छन् । चलचित्र लालटिन मार्फत उनिहरु एउटै पर्दामा देखा पर्न लागेको हुन् । उसो त दया र प्रियंका सँगै रहेका यो पहिलो चलचित्र भने होइन । झोले, वडा नं ६ कबड्डी कबड्डी लगायतका सुपरहीट चलचित्रमा…
सलमानलाई अदालतले दियो सफाई
10-December-2015
जक्शन डटकम, मंसीर २४ । बलिउडका चर्चित अभिनेता सलमान खानले अदालतबाट सफाई पाएका छन् । वादी पक्षले घटना भएको दिन सलमानले नै गाडी चलाएको पुष्टी गर्न नसकेको, त्यसदिन सलमानले मदिरा वा अन्य कुनै नशा लिएको प्रमाण नभेटिएको भन्दै अदालतले उनलाई सफाई दिएको हो। सन् २००२ मा सलमान खानको कार सडकपेटीमा…
सलमानलाई फोनमा किन हप्काइन् कटरिनाले ?
9-December-2015
मुम्बाई – कटरिना कैफ आफ्नो व्यक्तिगत र प्रेम जीवनबारे कमै बोल्ने नायिका रुपमा चनिन्छिन् । तर, चर्चित पत्रिका जिक्युसँगको अन्तर्वार्तामा भने कटरिनाले आफ्नो नीजि जीवनको बारेमा खुलेर कुरा गरेकी छिन् । जिक्युसँग कुरा गर्दै फ्यान्टमकी नायिकाले सलमान खानले हालै एक कार्यक्रममा आफू बारे दिएको प्रतिक्रिया चित्त नबुझेको बताइन् । सलमानले…
अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’
9-December-2015
अर्घौ संस्कृतिको बिकृती माथि प्रहार गर्दै ‘म्हो’  दुर्गाप्रसाद शर्मा ÷उज्यालो  पर्वत, मंसिर २२  गुरुङ्ग जातिमा मृत्यु संस्कार अन्र्तगत पर्ने अर्घौमा पछिल्लो समयमा भित्रीएको बिकृतीमा माथि प्रहार गर्दै चलचित्र निर्माण भएको छ।  समन फिल्मस प्रालिको तर्फबाट निर्माता मनोज गुरुङ्गले गुरुङ्ग संस्कृतिमा भित्रीएको बिकृतीलाई झटारो हान्दै चलचित्र ‘म्हो’ निर्माण गरेका हुन । …
जापानमा भाँडामा प्रेमी पाइने
8-December-2015
जापानमा अहिले नयाँ व्यवसाय सूरु भएको छ । अब जापानमा एकल महिलाहरुले आफ्ना लागि ब्वाईफ्रेन्ड भाडामा ल्याउन सक्छन्, आँशु झरेका बेला हसाउने खुबी भएका पूरुष भाडामा लिनसक्छन् । अब हुदाँ हुदाँ उनीहरुले सेक्सका लागि रातभर सुत्ने पूरुष पनि भाडामा पाउँछन् । रोज सिप नामक नयाँ कार्यक्रम एकल महिलाहरुका लागि लक्षित…
अमिरको आलोचना बढ्दै
7-December-2015
एजेन्सी – केही समयअघि भारतमा असहिष्णुता बढेको अभिव्यक्ति दिएपछि अभिनेता आमिर खानको आलोचना बढेको छ । सामाजिक सञ्जालमा मात्र होइन, अन्य क्षेत्रमा पनि उनको आलोचना बढेको छ । बलिउडकै केही कलाकारले उनको समर्थन गरेका छन् भने उनको विरोध गर्नेको सूची पनि लामै छ । यही सूचीमा थपिएका छन्, अनुपम खेर…
मिस क्वीन इन्टरनेश्नल २०१५’ को ताज आकृती चुडाललाई
7-December-2015
मंसिर,२१ | यसपालीको मिस क्वीन इन्टरनेश्नल २०१५ ताज आकृती चुडाल हातपार्न सफल भएकी छन् ।नेक्स्ट इभेन्ट इन्टरनेश्नलले आयोजना गरेको यो प्रतियोगीता डिसेम्बर १ मा राष्ट्रिय नाज घर जमलमा भएको थियो ।  यस प्रतियोगीतामा बिभिन्न बिधा मा छुटाछुटै करिव १२ जनाले ताज हात पहिरेका छन्। जमलको नाच घरमा भएको प्रतियोगीतामा ब्युटी…
एक्स्ट्रा लेडी
6-December-2015
शिव शर्मा २०७२- म्युजिक भिडियोको गीतमा छमछमी नृत्य गर्ने जस्सु गुरुङको कार्यशैली थोरै फेरिएको छ। फिल्ड त त्यही गीत र फिल्म नै हो। गीतमा नाच्न छाडेर अलि बढी एक्सन कट र ओकेमा उनको दिनचर्या बित्न थालेको छ। स्क्रिप्ट लेखन, मोडलिङ, अभिनय र कोरियोग्राफर हुँदै निर्देशनमा जमेकी हुन्। उनको उद्देश्य पनि…
Events
Random Picks