entertainment
खुल्यो चलचित्रको दर्ता, ‘आठौ नेफ्टा अवार्ड’को तयारी सुरु
2-June-2015
  फाइल फोटो : हङकङमा आयोजना भएको नेफ्टा अवार्ड सहभागी चलचित्रकर्मी नेपाल चलचित्र प्राविधिक संघले असारमा चलचित्र महोत्सवको आयोजना गर्ने बताएको छ । जसका लागि चलचित्र दर्ता गर्ने प्रक्रिया आजबाट सुरु गरिएको संघले जनाएको छ । भुकम्पपछि चलचित्र क्षेत्रमा देखिएको अस्थिरता र सुस्ताएको माहोललाई अगाडि बढाउन चलचित्र महोत्सव गर्न लागिएको…
हेर्नुहोस् पर्फेक्ट टाइमिङमा खिचिएका यि तस्बिरहरु,जसले तपाइलाइ अचम्मीत पार्नेछन्
1-June-2015
जक्सन डटकम । मान्छेहरु आ आफनै शोख हुन्छन् । फोटोग्राफी पनि प्राय मान्छेहरुको शोख हुने गरेको छ । तर सबै फोटोग्राफीमा शोख राख्नेहरुले उत्कृष्ट फोटा खिच्छन् भन्ने हुँदैन ।  फोटोका लागी टाइमिङको पनि त्यत्तिकै जरुरी हुन्छ । यहाँ पनि त्यस्ता फोटाहरु छन्, जसको टाइमिङले गर्दा ति फोटाहरु हेरेर  एकछिन सोच्नै…
अब स्मार्ट फोन जस्तै कपडा पनि स्मार्ट,गुगलले ल्याउने भयो टचस्क्रिन स्मार्ट जिन्स
1-June-2015
                          जक्सन डटकम । टेक्नोलोजीमा काम गर्ने गुगलले अब फेब्रिकमा पनि काम गर्ने भएको छ। अमेरिकन जिन्स  कम्पनी लिभाइससँग मिलेर गुगलले प्रयोगकर्ताका लागि जिन्स उत्पादन गर्ने भएको छ। तर यो सामान्य जिन्स  नभएर स्मार्ट जिन्स हुनेछ जसलाई टचस्क्रिनका…
नुवाकोटमा धुर्मुस–सुन्तलीको सक्रियतामा बन्यो विद्यालय र चर्पी
1-June-2015
नुवाकोट, जेठ ११–हाँस्य टेलीश्रृङखला मेरी बास्सैका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ नेतृत्वको कलाकारको नेतृत्वमा नुवाकोटको ओखरपैवामा चर्पी र विद्यालय भवन निर्माण गरिएको छ । जेष्ट फाउण्डेसन र सगुन डटकमको सहयोग र कलाकारको सक्रियतामा ओखरपौवा गाविस वडा नम्बर ५ कुलेगाँउ, र ६ ठुलेचित्रे गाँउमा ४० वटा चर्पी र महाकाली…
सधैँ खुसी रहनका लागी बैज्ञानिले सुझाए यस्ता ५ मन्त्र
1-June-2015
जक्सन डटकम । खुसी एक महसुस गर्ने विषय हो । तर के, खुसी हुनका लागि हामीले केहि नियम पालना गर्नुपर्छ ?हो, खुसी रहन केहि नियम पालना गर्नुपर्छ र वैज्ञानिकहरुले सधैँ खुसी रहने तरिका पत्ता लगाएका छन् । १. तपाईंले जे सोच्नुहुन्छ त्यहि व्यवहारमा उत्रने गर्दछः सकारात्मक सोचले तपाईंको व्यवहारमा पनि प्रभाव पार्ने…
तपाइको यौनजिवनमा पनि स्मार्टफोनले असर पार्न सक्छ
1-June-2015
                            जक्सन डटकम / एउटा नयाँ अध्ययनले स्मार्ट फोनले मानिसको यौनजिवनमा असर पार्ने देखाएको छ ।  दुरहाम विश्वविद्यालयको तर्फबाट गरिएको एक अध्ययनका अनुसार आजकाल मानिसहरु आफ्नो प्रेमी–प्रेमिका अथवा श्रीमान्–श्रीमतीभन्दा फोन अथवा ग्याजेटमा धेरै लगाव राख्ने गर्दछन् । यो…
राजेश हमालको जोडी पहिलोपटक पुतली जहाजमा उडेपछि …
31-May-2015
  खुलेको आकाश । अनि चरा जस्तै आकाशमा फनफनी । हिमाल, ताल र हरियाली दृश्य । आशमा कावा खादै विमानस्थला उत्रदा नेपाली चलचित्रका महानायक राजेश हमाल प्रफुल्लित भए । पोखरा पर्यटन पुर्नजागरण समितिले शनिबार आयोजना गरेको सांगितिक कार्यक्रममा सहभागि हुन आएका हमालले पहिलो पटक (पुतली जहाज (अल्ट्रालाइट जहाज) बाट पोखरा…
पोखरामा भुवन र जिया सँगसँगै
31-May-2015
जकसन डटकम, जेठ १७ / भुवन केसी पछिल्लो समय बिभिन्न कारणले चर्चामा आउने गरेका छन् । कहिले महानायकको बिषयमा गरेको टिप्पणीका कारणले चर्चामा आउने गरेका छन् त कहिले बिभिन्न नायीकासँगको सम्बन्धका कारणले । २ श्रिमती बनाइसकेका भुवन यतिबेला जिया केसी सँगको सन्बन्धका कारण चर्चामा छन् । प्राय भुवन जाने ठाउँमा जिया…
अनमोल केसीले पोखराको फूलबारी रिसोर्ट सञ्चालन गर्ने
31-May-2015
                जक्सन डटकम,पोखरा १७ जेठ । पोखराको फुलबारी रिसोर्ट अब देखि अनमोल केसीले चलाउनेछन् । आफ्नो जिम्मामा फुलबारी रिसार्टको जिम्मेबारी आएपछि उनी आईतबार फुलबारी रिसोर्टमा पुगेका थिए । फुलबारी रिसोर्टमा अनमोललाई स्वागत गर्नका लागि निकै तामझाम सहित सजाईएको थियो । हातमा बुके लिएर…
Events
Random Picks