entertainment
लुगा धुने पाउडर (डिटरजेन्ट)ले कालो मानिसलाई सेतो बनाएपछि विरोध(भिडियो)
29-May-2016
जेठ १६ – चीनको एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनको व्यापक आलोचना भएको छ । विज्ञापनमा एक कालो जातिका युवालाई वासिङ मेसिनमा डिटरजेन्टसहित वासिङमेसिन (लुगा धुने मेसिन) मा हालिएको छ । केही बेरपछि ती काला व्यक्ति वासिङ मेसिनबाट गोरो भएर निस्केको विज्ञापनमा देखाइएको छ । यो अहिलेसम्मकै सबै भन्दा…
'गे' वा 'लेस्वियन' हुन पाउनु आधारभूत अधिकार
27-May-2016
अभिनेत्री सोनम कपुरले 'गे' वा 'लेस्वियन' हुन पाउनु आधारभूत मानव अधिकार भएको बताएकी छन्। सोनमले लामो समयदेखी तेस्रो लिङ्गीको अधिकारका पक्षमा आफ्नो आवाज उठाउँदै आइरहेकी छन्। सोनमले इन्डियन पेनल कोडको धारा ३७७ मा रहेको तेस्रो लिङ्गी विरोधी विभेदकारी कानुनबाट छुटकारा पाउनुपर्ने धारणा राखेकी छन्। उनले भनिन्, 'यो आधारभूत मानव अधिकार…
यस कारण म रोएँ: सलमान
27-May-2016
सलमान खानले आफ्नो आगामी फिल्म 'सुल्तान'का लागि लगौटी लगाउनु सबैभन्दा कठिन भएको बताए। उनले लगौटी लगाएर हिँड्ने समय आफू रोएको खुलासा गरेका छन्। सलमानले भने, 'सबैभन्दा गार्‍हो लगौटी लगाउनु थियो। मैले अहिले आएर बुझें, स्विमस्वीट लगाउँदा अभिनेत्रीहरूलाई कस्तो कठिन परिस्थितिबाट जानुपर्ने रहेछ। मलाई लगौटी लगाउनुपर्छ भनेर बताइएको थियो। मलाई त्यो…
सलमानको फिल्ममा न हिरोइन न भिलेन
25-May-2016
बलिउडका सफल निर्देशक कविर खानको नयाँ फिल्ममा पनि सलमान खानले मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् । ‘एक था टाइगर’ र ‘बजरंगी भाइजान’ पछि यो कविर–सलमानको तेस्रो फिल्म हुनेछ । यसको विशेषता के बताइएको छ भने यो फिल्ममा न त हिरोइन हुनेछिन् न भिलेन । समाचारहरुमा जनाइएअनुसार फिल्मको कथा सलमान,…
बलिउड पुरुष प्रधान उद्योग हो : काजोल
25-May-2016
बलिउड स्टार काजोल यो फिल्म उद्योगलाई पुरुष प्रधान उद्योग मान्दछिन् । ‘बलिउड पनि अरु सामान्य उद्योगजस्तै हो, जसमा पुरुषको महत्व र स्थान महिलाको भन्दा बढी छ,’ उनले अन्तर्वार्तामा भनिन् । बलिउड वा हलिउड दुवै उद्योगमा पुरुषको प्रभाव बढी भएको भन्दै उनले पारिश्रमिकमा पनि अन्तर रहेको बताइन् । ‘सबको आफ्नो काम…
मलाई प्रहरी प्रति घृणा जागेको छ ,मलाई नखाएको विष लाग्यो : रेखा शाह
25-May-2016
रेखा शाह, काठमाडौं कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । त्यो गीत गाएर म नेपाल प्रथम हुँदा सानी अल्लारे उमेरकी…
दाजुभाई बने दिदीबहिनी
24-May-2016
एजेन्सी–उनीहरुले सधैँ स्कर्ट लगाउन मन गरे र गुडिया खेलाउने बानी बसाए । तर उनीहरुले कसैलाई आफ्नो लैङगिक समस्याका विषयमा कति समस्या छ भनेर देखाएनन् । ओ हेरलीहाई दाजूभाईले अहिले मुख खोलेका छन् र अब महिला जसरी बस्ने आफ्नो पुरानो इच्छा सार्वजनिक गरेका छन् । दाई जेमी २३ वर्षका भए र…
अर्चना पनेरु अभिनित विवादित चलचित्र ‘छेस्को’ले पायो “A” सर्टिफिकेट
23-May-2016
पोस्टरबाटै चर्चा र विवाद बटुलेको फिल्म ‘छेस्को’ले सेन्सरबाट “A” सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष माथिका दर्शकले मात्र हेर्न पाउनेछन् । फिल्मका कलाकार करण क्रेजि श्रेष्ठले जेठ २१  बाट रिलिज हुने यो फिल्मले सेन्सरबाट “A” सर्टिफिकेट पाएको जानकारी गराए । फिल्मले गरेको ब्यापारको १५ प्रतिशत रकम अनाथ बालबालिकाका…
नम्रता र आश्माको गजबको मित्रता
23-May-2016
आकर्षक जीउडाल र धेरैको ध्यान तान्न सक्ने खुबी त छ, दुई नायिका आश्मा डीसी र नम्रता सापकोटामा । तर, यी दुइले चलचित्र क्षेत्रमा उम्दा करिअर बनाउन भने सकेका छैनन् । आश्माले लीड नायिकाको रुपमा चलचित्र ‘आभाष’मा काम गरेकी नै हुन् । ‘नाई नभन्नु ल ३ र रामप्यारी’मा पनि राम्रो भूमिका…
Events
Random Picks