entertainment
वरिष्ठ कलाकार रिमालको निधन
31-August-2018
जक्सन डटकम काठमाडौँ, भदौ १५ वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी…
गीतिकाव्य ‘मुनामदन’ अब नाटकमा
30-August-2018
जक्सन डटकम काठमाडौँ, भदौ १४ महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।  खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा पनि यसलाई मञ्चन गर्ने सोच…
‘चराको गीत’ लोकार्पण
28-August-2018
जक्सन डटकम काठमाडौँ, भदौ १२ साहित्यकार एवं अमेरिकाका लागि नेपाली  वाणिज्यदूत कृसु क्षेत्रीद्वारा रचित ‘चराको गीत’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ ।  अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा शनिबार एक समारोहबीच अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्कीले सो कविता सङ्ग्रहको विमोचन गर्नुभएको हो । सो सङ्ग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको हो…
चलचित्र ‘मेरी मामु’ टोलीले गर्यो पोखरामा कन्सर्ट
26-August-2018
जक्सन डटकम भदौ १०, पोखरा भाद्र १५ गते बाट प्रदशन हुन लागिरहेको चलचित्र ‘मेरी मामु’ टोलीले पोखरामा म्युजिकल कन्सर्ट सम्पन्न गरेको छ । प्रचार प्रसारका लागी नेपाल टुरको यात्रा तय गरेको टोलीले शनिबार उक्त कन्सर्टको आयोजना गर्यो । मिड्टाउन पोखरा सभागृह अगाडी भएको कार्यक्रममा चलचित्रका मुख्य कलाकार अयुब सेन, नायक…
अनमोलको खेलाडी अवतार
26-August-2018
जक्सन डटकम  पोखरा, भदौ १०  सुपरस्टार अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।  जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी…
‘रामकहानी’को दोश्रो गीत ‘आएँ म तिम्रो छेउ’ सार्वजनिक (भिडियोसहित)
24-August-2018
जक्सन डटकम  पोखरा, भदौ ८  भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र रामकहानी’को दोश्रो गीत  सार्वजनिक भएको छ । ‘आएँ म तिम्रो छेउ’ बोलको गीतले सार्वजनिक भएको छोटो समयमा नै दर्शकको मन जित्न सफल भएको छ  । सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ…
३० करोडमा नेपाली फिल्म 'पासवर्ड ' बन्दै: सन्नी लियोनले लगिन २ करोड
23-August-2018
पोखरा, भदौ ७  नेपाली फिल्म क्षेत्रमा अहिलेसम्म ३ करोड सम्मका नेपाली फिल्म बनिरहेका बेला एक्कासी ३० करोड बजेटमा फिल्म बन्दैछ  । जारी प्रेस रिलिज अनुसार निर्माण कम्पनी एबी इन्टरनेसनलले बलिउडकी ग्ल्यामर हिरोइन सन्नी लियोनीलाई समेत स्पेशल अपिरेन्स गराउँने गरी ३० करोड बजेटमा पासवर्ड नामक नेपाली फिल्म बनाउँने घोषणा गरेको छ ।…
सन्नि लियोनीले अनुप बिक्रमसंग अनस्क्रिन रोमान्स गर्ने
22-August-2018
जक्सन डटकम पोखरा, भदौ ६  बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन सेयर गरेर नेपाली फिल्म ‘पासवर्ड’ खेल्ने भएकी छन्। बेलायतमा हुने सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन्।आफूले पासवर्डमा सन्नी लियोनीसँग स्क्रिन सेयर गर्न लागेको शाहीले बताए । ‘कति रूपैयाँमा सन्नी अनुबन्ध भएकी हुन् यसबारे मलाई…
प्रियंका -निकको इन्गेजमेन्ट केकमा २४ ‘क्यारेट’ सुन
22-August-2018
जक्सन डटकम मुम्बई, भदौ ६ इन्टरनेशनल स्टार प्रियंका चोपडा र निक जोनसको इन्गेजमेन्ट बी-टाउनमा केही दिनयता खुब चर्चामा छ । यो इन्गेजमेन्ट इभेन्टमा सबैभन्दा बढी निक जोनस र उनको फेमिलीको घरेलू अन्दाजको चर्चा भइरहेको छ ।  इन्गेजमेन्टपछि निक अमेरिका फर्किसकेका छन्, तर १८ अगस्टमा भएको सेलिब्रेसन को चर्चा अहिलेसम्म पनि…