entertainment
कहाँ गए सौगात मल्ल ?
21-May-2015
जब दुख पर्छ अनी आफ्ना संझेकाहरुको खोजी हुन्छ । अहिले नेपालमा यस्तै भएको छ । वैशाश १२ गते गएको भूकम्पपछि यतिबेला भूकम्प पीडितहरु आफ्नाको खोजी गरिरहेका छन् । दर्शकहरु आफूले रुचाएका कलाकारको खोजी गर्दैछन् । सायद यही भएर होला कलाकारहरु पनि अहिले भूकम्प पीडितकोमा पुगेर घाउमा मल्हम लगाउने र सकेको…
स्थानीयले फिल्मकर्मीलाई भने 'हामी ऋणी छौं'
21-May-2015
‘हामी सबैका लागि’ नाममा एकत्रित भएका फिल्मकर्मीले ‘प्रोजेक्ट रुफ’ अभियान अन्तर्गत काभ्रेको रामपुर डाँडामा ४० वटा घर बनाई स्थानिय बासिन्दालाई हस्तान्तरण गरेका छन् ।  बुधबार फिल्मकर्मीले बनेका घरलाई नेपाली फिल्मसँग जोड्दै स्थानीयलाई हस्तान्तरण गरे ।  फिल्मकर्मीहरु भुवन केसी, दिलिप रायमाझी, अनमोल केसी, मेलिना मानन्धर, नन्दिता केसी, केकी अधिकारी, बेनिशा हमाल,…
सन्नी लियोनको गीतमा सृष्टिले गरिन् मोडलिङ (भिडियोसहित)
20-May-2015
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ बलिउडको एक चर्चित गीतमा मोडलिङ गरेकी छन्। सन्नी लियोन र सचिन जोशी अभिनित फिल्म ज्याकपटको 'कभि जो बादल वर्षे' बोलको 'अनपल्गड' गीतमा मोडलिङ गरेकी हुन्। अर्जित सिंहले गाएको सो गीतलाई डीजे चेतजले रिमिक्स गरेका छन्। -सिरिजले उक्त गीतको म्युजिक भिडियो आज युट्युभमा सार्वजनिक गरेको छ।…
‘हामीले नियोजित रुपमा झण्डाको अपमान गरेका होईनौँ, गल्ती भो माफि चाहन्छौँ’
18-May-2015
४ जेठ | गत शुक्रबार पोखरामा भएको एक फेशन शो मा मोडलले लगाएको पहिरन विवादित भएपछि आयोजकले क्षमायाचना गरेको छ । फेशन डिजाईनिङ सम्बन्धि अध्यापन गराउँदै आएको संस्था आईएफसीले आयोजना गरेको फेशन शो मा मोडल सिमा पाण्डेले लगाएको पहिरन विवादमा तानिएको थियो । फेशन कलेजमै अध्ययनरत मोहन खड्काले सो पहिरनको डिजाईन…
१ सय करोडको रणवीरको ‘बम्बे वेलवेट’को कमजोर व्यापार
17-May-2015
यस्तो लाग्दैछ, बलिउडका चर्चित नायक रणवीर कपुरको प्रेम प्रसंगले उनको चलचित्र करिअरलाई असर गर्दैछ । लगातार २ वटा चलचित्र असफल भएपछि कमजोर देखिएका रणवीरको अर्को एक चलचित्र पनि असफल हुने लयमा देखिएको छ । करिब १० बर्ष लगाएर अनुराग कश्यपले निर्देशन गरेको चलचित्र ‘बम्बे बेलवेट’ले बक्स अफिसमा कमजोर व्यापार गरेको…
यसकारण फिट छन् सलमानदेखि ऋतिक, जान्नुहोस् दीपिका र प्रियंकाको सुन्दरताको राज
17-May-2015
भनिन्छ कलाकारहरु सबै भन्दा धेरै चनाखो आफ्नै शरिरको विषयमा हुनुपर्छ । शरीरमा भएको चमक जोगाउनका लागि केबल क्रिम पाउडर र लोसन लगाएर मात्रै हुँदैन खानामा पनि विषेश ध्यान दिनुपर्छ । शरीर जोगाउनकै लागि कतिपय कलाकारले आफुलाई मन पर्ने कुरा समेत खान छाडेका छन् । नायक रणबीर कपुरले ब्रेकफाष्टमा जहिले तीनवटा…
Events
Random Picks