entertainment
दोषी पाइए सन्नीलाई पाँच वर्ष जेल!
28-May-2015
युवालाई बिगार्ने गरी अश्लिता फैलाएको आरोप फिल्ममा गरेका अभिनयका कारण पनि बलिउड कलाकारहरू बेलाबेलामा कानुनी झमेलामा फसिरहन्छन्। उनीहरुका विरुद्ध  प्रहरी र अदालतमा दर्जनौ उजुरी पर्ने गर्छन्। केही समय पहिले आमिर खानका विरुद्द पनि 'पिके' फिल्म रहेको उनको नग्न पोस्टरलाई लिएर उनीमाथि अश्लिलता फैलाएको भन्दै मुद्दा परेको थियो। त्यस्तै झमेलामा अभिनेत्री…
पूनम पाण्डेसँग चलचित्र खेल्न २५ हजार यूवक आतुर
28-May-2015
  अरुण गिरी, बलिउडमा सेक्सी छवि बनाएकी कलाकार हुन्, पूनम पाण्डे । उनै पूनम पाण्डेले अभिनय गरेको पहिलो चलचित्र ‘नशा’ पूर्ण रुपमा असफल भयो । पूनमलाई लिएर निर्माता सुरेश नकुम नयाँ चलचित्र ‘हेलन’ बनाउँदैछन् । यो चलचित्रका लागि नायकको खोजी गरिएको यिो । ‘कौन बनेगा पूनमका हिरो’ नाम राखेर सुरु…
प्रियंकाको अफर श्रद्धाले मानिनन्
28-May-2015
  बलिउडमा विभिन्न खालका गसिपले सधै नै चर्चा पाइरहेका हुन्छन् । कलाकारहरुको गसिप त बलिउड बजारमा सधै नै छाइरहन्छ । बलिउडमा अहिले प्रियंका चोपडा र श्रद्धा कपुरको चर्चा पनि खुबै छ । यही चर्चाको समयमा एउटा खबर आएको छ, जसले श्रद्धाको व्यस्ततालाई दर्शाउँछ । श्रद्धा कपुरले नायिका प्रियंका चोपडाको अफरलाई…
भुकम्पछि सुरु भयो ‘भाग् सानी भाग्’, निर्माताको घरमै लगाइयो सेट
28-May-2015
भुकम्प गएपछि रोकिएको चलचित्र ‘भाग् सानी भाग्’को छायांकन सुरु गरिएको छ । निर्माता चेतन सापकोटाले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रको बाँकी रहेको छायांकन सुरु गरिएको बताए । करिब ९० प्रतिशत छायांकनपछि यसको काम रोकिएको थियो । भुकम्पका कारण सबै प्राविधीक र टिम बाँडिएकाले १० प्रतिशत काम गर्न केही समय लाग्ने उनको…
बजंरगी भाइजानमा यस्तो देखिनेछन् सलमान
27-May-2015
शाहरुखले मङ्गलबार पहिलो झल्क सार्वजनिक गरेका थिए                       यसै वर्षको इदमा रिलिज हुने बलिउड अभिनेता सलमान खानको फिल्म 'बजंरगी भाइजान' पहिलो झल्को मङ्गलबार सार्वजनिक गरेर शाहरूखले सबैलाई आश्चर्यमा पारिदिएका थिए। उनले सार्वजनिक गरेको फिल्मको पहिलो झल्कोमा सलमान खानको पुरा मुखाकृति…
८० लाख लगानीमा पोखरामा ‘गोधुली दोहोरी साँझ’ संचालनमा
22-May-2015
अरुण गिरी, ८ जेठ | पोखरामा नयाँ दोहोरी साँझहरु थपिने क्रमले तिव्रता पाएको छ । यहि क्रममा पछिल्लो पटक बाँस्तोलाथर नयाँबजारमा ‘गोधुली दोहोरी साँझ’ संचालनमा आएको छ । शुक्रबारदेखि दोहोरी साँझको विधिवत शुभारम्भ भएको हो । यो सँगै पोखरामा दोहोरी साँझहरुको संख्या १३ पुगेको छ । ८० लाख रुपैयाँ लगानीमा युवा व्यवसायीहरु…
हमालले भने-‘सरकारको विश्वास छैन, तर एकपटक हेरौ’
22-May-2015
नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले सरकारको विश्वास नभएको बताएका छन् । केही दिन अगाडि हमालसहित केही चर्चित अनुहारलाई नेपाल सरकारले बोलाएर ‘प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोष’मा रकम जम्मा नभएको भन्दै सहयोगका लागि अपिल गरेको थियो । तर, त्यसको केही दिनसम्म मौन बसेका हमालले सरकारलाई शंकाको सुविधा दिन आग्रह गरेका…
कहाँ गए सौगात मल्ल ?
21-May-2015
जब दुख पर्छ अनी आफ्ना संझेकाहरुको खोजी हुन्छ । अहिले नेपालमा यस्तै भएको छ । वैशाश १२ गते गएको भूकम्पपछि यतिबेला भूकम्प पीडितहरु आफ्नाको खोजी गरिरहेका छन् । दर्शकहरु आफूले रुचाएका कलाकारको खोजी गर्दैछन् । सायद यही भएर होला कलाकारहरु पनि अहिले भूकम्प पीडितकोमा पुगेर घाउमा मल्हम लगाउने र सकेको…
स्थानीयले फिल्मकर्मीलाई भने 'हामी ऋणी छौं'
21-May-2015
‘हामी सबैका लागि’ नाममा एकत्रित भएका फिल्मकर्मीले ‘प्रोजेक्ट रुफ’ अभियान अन्तर्गत काभ्रेको रामपुर डाँडामा ४० वटा घर बनाई स्थानिय बासिन्दालाई हस्तान्तरण गरेका छन् ।  बुधबार फिल्मकर्मीले बनेका घरलाई नेपाली फिल्मसँग जोड्दै स्थानीयलाई हस्तान्तरण गरे ।  फिल्मकर्मीहरु भुवन केसी, दिलिप रायमाझी, अनमोल केसी, मेलिना मानन्धर, नन्दिता केसी, केकी अधिकारी, बेनिशा हमाल,…
Events
Random Picks