'एभेन्जर्स इनफिनिटी वार' ले राख्यो कीर्तिमान: बन्यो विश्वमै सर्वाधिक कमाइ गर्ने फिल्म
15-May-2018

जक्सन डटकम
जेष्ठ १, पोखरा
रिलिज भएको तेस्रो साता नपुग्दै नै हलिउड फ्रान्चाइज फिल्म ‘एभेन्जर्सस् इनफिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान राख्न सफल भएको छ।
फिल्मले गतिलो व्यापार गर्ने पूर्वाअनुमान गरिएको भए पनि फिल्मले ऐतिहासिकरूपमा नै सर्वकालिन व्यापार गर्ने पाँचौ सिनेमा बनेर सबैलाई चकित पारेको छ। फिल्मले हालसम्म १।६ बिलियन अमेरिकी डलर कमाइ गरिसकेको छ। सर्वाधिक व्यापार गर्ने फिल्मको सूचिको माथिल्लो क्रममा क्रमशस् ‘अवतार’, स्टार वार्सस् द फोर्स अवेक्नस’ तथा ‘जुरासिक वर्ल्ड’ फिल्म रहेका छन्।
यसले सर्वाधिक छिटो एक बिलियन डलर कमाउने फिल्ममा ‘स्टार वार्सस् द फोर्स अवेकन्स’लाई एक दिनले उछिन्न पनि सफल भएको छ।

 

Write a Comment

Events
Random Picks