सन्नी लियोनीको बायोपिक ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ ( ट्रेलर सहित )
9-July-2018

बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक  ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् । 
 
आदित्य दत्तको निर्देशन रहेको चलचित्रमा नमह पिक्चर्स र फ्रेश लाइम फिल्मसको निर्माण रहेको छ । चलचित्र टेलिभिजन च्यानल ’जी ५’ बाट १६ जुलाईको प्रदर्शनमा आउने भएको छ ।

Write a Comment

Events
Random Picks