अक्षयकुमारको नयाँ फिल्म ‘सिंह इज ब्लिंग’ को ट्रेलर सार्वजनिक (भिडियो)
20-August-2015

जक्सन डटकम । अक्षय कुमारको नयाँ फिल्म ‘सिंह इज ब्लिंग’को ट्रेलर रिलिज गरिएको छ । अक्षयसहित फिल्मका मुख्य कलाकारहरु फिचरिङ ट्रेलरमा अक्षय पञ्जाबी लुकमा छन ।

उनीसँग एमी जैक्शन पनि फिल्मको मुख्य कलाकार हुन । त्यसबाहेक गायक हनि सिंह, बिपाशा बसु पनि फिल्ममा छन । फिल्मका निर्देशक प्रभु देवा हुन । फिल्म अक्टुबर २ मा रिलिज हुनेछ ।