एलिजाको घाँटीमा देखिए ऋषि फोटोसहित
4-September-2015

जक्सन डटकम, भदौ १८। एलिजा गौतम मोडलभन्दा पत्रकार ऋषि धमलाको पत्नीको रुपमा बढी परिचित छिन् । धमला पत्रकारीतामा जति सक्रिय छन् एलिजा फेसबुकमा उति नै सक्रिय देखिन्छीन् ।

पलपलका तस्वीरहरु उनले फेसबुकमार्फत सार्वजनिक गरिरहेकी हुन्छीन् । धमला बेलाबेलामा विवादमा पर्दा बचाउ गर्न पनि उनले यहि फेसबुकलाई प्रयोग गर्ने गरेकी छिन् ।

हालै  ऋषि लेखेको ट्याटु उनको घाँटीमा देखिएपछि उनि चर्चामा छिन् । हेयरस्टाईल परिवर्तन गरेपछि उनको घाँटीको ऋषि प्रस्ट देखिने भएको हो।

Write a Comment

Events
Random Picks