बिग बोसमा इन्ट्री गर्दै पोर्न स्टार मिया खालिफा
14-September-2015

जक्सन डटकम । बिग बोसको नवौ सिजनमा एक पोर्न स्टारले इन्ट्री गर्नसक्ने सम्भावना देखिएको छ। बिग बोसमा पोर्न स्टार मिया खालिफाको प्रवेशको सम्भावना देखिएको हो । जसको लागी बिग बोसको टिमले मिया खालिफालाइ प्रस्ताव गरिसकेको छ ।

बिग बोसमा इन्ट्री गर्ने यिनि पहिलो पोर्न स्टार भने होइनन् । यसअघि बिग बोसको पाचौ संस्करणमा पोर्न स्टार सन्नी लियानीले इन्ट्री गरेकी थिइन् । 

 

Events
Random Picks