'नाइके' निर्देशककोे 'म तिम्रै हुँ माया' गीत रिलिज
17-June-2019


जक्सन डटकम
पोखरा, असार २

नेपाली चलचित्र 'नाईके'का निर्देशक तथा गायक नेत्र गुरुङको नयाँ म्युजिक भिडियो 'म तिम्रै हुँ माया' सार्वजनिक भएको छ । 

गीतमा शब्द र सगीत दुवै गायक नेत्र गुरुङको रहेको छ । भिडियोमा निपुर्ण कुवर र निम्रिता घिमिरेको अभिनय रहेको छ ।

भिडियोलाई प्रकाश गुरुङ 'कास'ले खिचेका हुन् । भिडियो पोखराको रमणीय ठाउँमा खिचिएको हो । 

Write a Comment

Events