यस्तो छ 'कबड्डी कबड्डी'को नयाँ गित (भिडियो)
28-October-2015

मंसिर ११ गते रिलिज हुने 'कबड्डी कबड्डी'ले आफ्नो फिल्मको दोस्रो गीत रिलिज गरेको छ। 'लप्पन छप्पन' बोल रहेको गीतमा शब्द, संगीत र स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ। रामबाबु गरुङ्को निर्देशन रहेको फिल्ममा दयाहागं राई, सौगात मल्ल, रिश्मा गुरुङ्, बुद्दि तामाङ्, विजय बराल, शिशिर वाङ्देलको अभिनय रहेको छ। 'कब्ड्डी'को व्यवसायिक सफलताका कारण सिक्वल रिलिज क्यालेन्डरमा प्रतिक्षित फिल्म बनेको छ।

 

Write a Comment

Events