प्रताप दासको नयाँ गीत- ‘झ्याम झ्याम’ रिलिज
5-October-2019


काठमाडौँ, १८ असोज

नेपाल आइडलको दोश्रो संस्करणमा तेश्रो बनेका प्रताप दासले नयाँ गीत रिलिज गरेका छन्।

उनले ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्याएका हुन् । एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा संगीत आशिष अविरलको रहेको छ।

‘झ्याम झ्याम’ गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक प्रविण सिंह हुन् ।गीतको भिडियोमा बिगु उगी विजेता कविता नेपाली र मोडल भिजु पार्कीले नाचेका छन्।

गायक प्रतापले आफ्नो पहिलो डान्सिङ नम्वले दर्शक नचाउने विश्वास भएको बताएका छन् ।

Write a Comment

Events
Random Picks