अजय देवगान स्टारर एक सयौं फिल्म तानाजी को ट्रेलर सार्वजनिक
19-November-2019

जक्सन डटकम
पोखरा, ३ मंसिर
बलिउड  बायोपीकल ड्राम फिल्म ‘तानाजीः द अनसंग वारियर’को ट्रेलर रिलिज भएको छ । अभिनेता अजय देवगनको तानाजीः फिल्म द अनसंग वारियर फिल्ममा छत्रपति शिवाजी महाराजको सुबेदार मालसुरे भुमिकामा प्रस्तुत भएका छन् । यो फिल्म अजय देवगनको १०० औ फिल्म हो। फिल्ममा अजयसँगै काजोल र सैफ अली खान र शरद केल्कर लगायतका अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

सैफ उदय भानको भुमिकामा देखिएछन् भने काजोल सावित्री मालुसरेको भुमिकामा देखिएकी छिन् । फिल्म जनावरी १० अर्थात पुस २५ गते देखि प्रदर्शनमा आउदैछ ।
फिल्मको निर्देशन ओम राउतले गरेका हुन् ।

 

Write a Comment

Events