entertainment
एक दशकमा सलमानका १४ हिट फिल्महरु :-
14-June-2019
काठमाडौं, जेठ ३१ सलमान खान बलिउडका एक सफल नायक मानिन्छन्। पछिल्लो १० वर्षमा सलमानका विभिन्न फिल्मले राम्रो कमाइ गरेका छन्। रहेक वर्ष सलमानका कुनै न कुनै फिल्म हिट भएकै हुन्छन्। पछिल्लो एक दशकमा सलमानका फिल्मले २७२७ करोड भारतीय रुपैयाँ कमाएका छन्। दबंग सन २०१० मा सलमानको 'दबंग' रिलिज भयो। जसमा उनी चुलबुल…
‘प्रेम गीत ३’ मा मनिष राउतको डेब्यु
14-June-2019
काठमाडौँ, जेठ ३१ अत्याधिक चर्चामा रहेको सिनेमा ‘प्रेमगीत ३’ पात्र छनोटको चरणमा छ । अहिले सिनेमाको मुख्य अभिनेत्री छान्ने क्रम जारी छ । आसुसेन फिल्मस प्रोडक्सनको व्यानरबाट मनिष राउतले डेब्यु गर्ने भएका छन् । उनी यहि फिल्म मार्फत नेपाली फिल्म जगत प्रवेश गर्दै छन् ।  शुकबार मनिषको क्यारेक्टर पोस्टर सार्वजनिक…
गलबन्दी विवाद : प्रकाश सपुत र शम्भु राईबीचको संवाद
14-June-2019
काठमाडौं,  जेठ ३१ नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ । गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो । पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो…
'मारूनी'को पहिलो गीत 'जाम न माया जाम' सार्वजनिक
13-June-2019
जक्सन डटकम काठमाडौं, जेठ २९ पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर सिनेमा ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रममा सिनेमामा समाविष्ट ‘जाम न माया जाम’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा दिपक बज्रार्चायको संगीत तथा स्वर रहेको छ । गीतका रचनाकार भने रिक्की…
नेपाली गितमा बलिउड अभिनेत्री सन्नी लियोनीको हट डान्स (भिडियोसहित)
13-June-2019
काठमाडौँ, जेठ ३०  प्रतिक्षित चलचित्र 'पास्वर्ड'को एक आइटम गीतमा अनुप बिक्रम शाही र बलिउड अभिनेत्री सन्नी लियोनीको हट डान्स गीत सार्वजनिक भएको छ ।  ‘आजको साम’ बोलको गीतमा सन्नीका साथमा अनुपबिक्रम शाही लगायत अन्य कलाकारले कम्मर मर्काएका छन् । दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।  ५ करोडको लागतमा…
'सडक २' मा यस्तो देखिनेछिन् आलिया
13-June-2019
एजेन्सी, जेठ ३० 'सडक २' बाट पहिलो पटक आलिया भट्ट आफ्ना बाबु महेश भट्ट तथा दिदी पूरा भट्टसँग काम गर्दैछिन्। 'सडक २' सन् १९९१ मा बनेको सुपरहिट सिनेमाको सिक्वल हो। यस सिनेमामा आलिया, पूजा तथा संजयका अलावा आदित्य रोय कपुर पनि देखिनेछन्। सिनेमा बारेमा प्राप्त नयाँ खबरका अनुसार यस सिनेमामा पनि…
‘बाहुबली’ प्रभाष र श्रद्धाको ‘साहो’ टिजर रिलिज
13-June-2019
‘बाहुबली’ आर्थत साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ फिल्म  ‘साहो’को टिजर सार्वजनिक भएको छ । एक्सनले भरिएको टिजरमा प्रभाषको दमदार एक्सन अवातार देख्न सकिन्छ । अगष्ट १५ मा रिलिज हुने फिल्ममा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ । फिल्मलाई भारतकै सबैभन्दा ठूलो एक्सन फिल्म भनिएको छ । …
‘गलबन्दी’को रेकर्ड : युट्युबमा सबैभन्दा छिटो करोड क्लबमा आउने नेपाली गीत
11-June-2019
पोखरा, जेठ २८  सबैभन्दा छोटो समयमा युट्युबमा एक करोड भ्यूज पाउने गीत गलबन्दी बनेको छ । १८ दिनको बीचमा यो गीतले १ करोड भ्युज पाउँदै रेकर्ड बनाएको हो । यसअघि यो रफ्तारमा कुनै पनि गीतसंगीतले भ्युज पाउन सकेका थिएनन् । प्रकाश सपुतको कन्सेप्ट, स्वर, संगीत र शब्दमा तयार भएको गीतको भिडियोले…
सारेगमप लिटिल च्याम्पमा तेस्रो भए प्रितम
10-June-2019
काठमाडौं, जेठ २७  भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भएका हुन् । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।फाइनलमा ६ जना पुगेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै…
Events
Random Picks