यस्तो छ ‘प्रेमगीत’की नायीका पुजा र अनिलको ‘प्रेमकथा’ (भिडीयो)
1-January-2015

जक्शन डटकम ,पौष १८ । प्रदर्शनको तयारीमा रहेको फिल्म प्रेमगीतकी नायीका पुजा शर्मा गायीकाको रुपमा देखिएकी छिन् । गायक अनिल सिङ सँग गाएको उक्त गितको भिडियोमा अनिल र पुजा स्यवं देखिएका छन् । 

गीतको शब्द संगीत अनिललेनै तयार पारेका हुन्  । भिडीयोमा छायाँकन सम्पादन र निर्देशन सुदिप श्रेष्ठको रहेको छ। 

नायीका पुजा अभिनित फिल्म प्रेमगीत प्रणय दिवसमा रिलिज हुदैछ । 

 

Write a Comment

Events
Random Picks