यूट्यूबमा साकिराको रेकर्ड
28-January-2016

एजेन्सी, माघ १५ । कोल्म्बियन सुपरस्टार गायिका सकिराको विश्व चर्चित गीत 'वाका वाका'ले भिडियो संजाल यूट्यूबमा जादुमयओ आँकडा पार गरेको छ। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कपको प्रचारको लागि तयार पारिएको सो गीतलाई यूट्यूबमा एक अरब पटक हेरिएको छ।

साकिरा अघि यस आँकडालाई बरूनो मार्स, मार्क रनसन था एनरिक इग्लेसियसले पार गरिसकेका छन्। साकिराले आफ्नो यो सफलता ट्विट गर्दै सार्वजनिक गरेकी हुन्।

Write a Comment

Events