लियोनार्दोले जीते अस्कर अवार्ड
29-February-2016

फागुन १७ । हलिउडका चर्चित नायक लियोनार्दो डीक्याप्रियोले अस्कर अवार्ड जितेका छन् । ‘टाइटानिक’ चलचित्रबाट  हलिउडमा एकाएक उदाएका नायक लियोनार्दोले पहिलो पटक यो अवार्ड जितेका हुन् । उनले अभिनय गरेको चर्चित चलचित्र ‘द रिभेनान्ट’बाट उनले पहिलो पटक अवार्ड जितेका हुन् । यो चलचित्र अहिले नेपालमा प्रदर्शन भैरहेको छ ।

विश्वकै चर्चित यो अवार्ड पहिलो पटक जितेपछि लियोनार्दोले आफ्ना मातापितालाई संझिएका छन् । साथमा  उनले यो अवार्ड पहिलो पटक जितेकोमा खुशी पनि व्यक्त गरे ।

Write a Comment

Events
Random Picks