‘वान नाइट स्टेन्ड’को गीतमा बोल्ड सन्नी लियोन (भिडियो)
7-April-2016

काठमाडौं,२५ चैत । रिलिजको तयारीमा रहेको सन्नी लियोनी अभिनित बहुप्रतिक्षित चलचित्र ुवान नाइट स्टेन्डुको अर्को गीत पनि सार्वजनिक गरिएको छ । सवा दुई मिनेट लामो भिडियोमा सननीले पोर्न छवीलाई पुन ब्यूँत्याएकी छिन् । जहाँ उनी हद पार गरेर बोल्ड सिन दिन पछि परेकी छैनन् ।

भिडियोमा सन्नीसँग अभिनेता तनुज विरवानी पनि कामुक अवतारमा नै देखिएका छन् । रोमान्टिक मुडमा देखिएको योजोडीको राशलिलालाई भिडियोमा देखाइएको छ । जेस्मीन डिसूजाले निर्देशन गरेको चलचित्र २२ अप्रिलमा प्रदृशनमा आउने तयारी छ ।

 

Events
Random Picks