बजंरगी भाइजानमा यस्तो देखिनेछन् सलमान
27-May-2015

शाहरुखले मङ्गलबार पहिलो झल्क सार्वजनिक गरेका थिए

 

 

 

 

 

 

 

 

 

 

 

यसै वर्षको इदमा रिलिज हुने बलिउड अभिनेता सलमान खानको फिल्म 'बजंरगी भाइजान' पहिलो झल्को मङ्गलबार सार्वजनिक गरेर शाहरूखले सबैलाई आश्चर्यमा पारिदिएका थिए। उनले सार्वजनिक गरेको फिल्मको पहिलो झल्कोमा सलमान खानको पुरा मुखाकृति भने देखाइएको थिएन। बुधबार भने सलमानको उक्त फिल्मको

पूर्णाकृतिको झल्को सार्वजनिक गरिएको छ। 

 source:http://kala.setopati.com/bollywood/1175/

 

Write a Comment

Events
Random Picks