डेब्यू फिल्ममा यस्तो बोल्ड देखिए सोनमका भाइ (भिडियो)
24-June-2016

अभिनेता अनिल कपुरका छोरा एवम् अभिनेत्री सोनम कपुरका भाइ हर्षवर्धन कपुर राकेश ओमप्रकाश मेहेराको फिल्म 'मिर्जिया'बाट बलिउडमा डेब्यू गर्दैछन्। उनको डेब्यू फिल्मको बिहिबार ट्रेलर सार्वजनिक भइसकेको छ।

सार्वजनिक भएको टेलरमा उनी फिल्ममा बोल्ड अवतारमा रहेको देख्न सकिन्छ। फिल्म मिर्जिया-साहिबा'को प्रेमकथामा आधारित रहेको छ। फिल्ममा हर्षवर्धनसँगै सैयामी खेरले पनि डेब्यू गर्दैछिन्। फिल्म अक्टुबर ७ मा रिलिज हुनेछ।

Write a Comment

Events
Random Picks