धुव्र र मञ्जिताको प्रेम (भिडियो)
9-July-2016

माधब भुसाल (जक्शन डटकम),  असार २५ 

धुव्रराज अधिकारी भन्ने बित्तिकै उनको आकर्षक ज्यान सम्झन्छन् उनलाई चिन्नेहरुले । फेसबुकमा आफ्नो तारिफ बटुलिरहेको धुव्र यतिबेला म्युजिक भिडियोमा देखिएका छन् ।

प्रमोद खरेलको स्वर र आर के रम्तेलको शब्द रहेको गितमा मञ्जिता केसीले उनलाई साथ दिएकि छिन् । जिवन पन्तले गितमा संगित भरेका छन् । कालु तामाङको निर्देशनमा बनेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् ।