बोल्ड अशिष्मा, तर पहिरन सम्हाल्नै गाह्रो
21-September-2016

चलचित्र दुनियाँमा प्रवेश गर्दा नायिका अशिष्मा नकर्मीको चर्चा जुन खालको थियो, त्यो अहिले केही घटेको छ । हुनत, अशिष्मा यसलाई आफ्नो लक नलागेको भन्छिन् ।अशिष्माले चलचित्र ‘संरक्षण’पछि ‘राधे’मा काम गरिरहेकी छिन् । उनै करिश्मा काठमाण्डौमा आयोजना भएको एक अवार्ड समारोहमा पुगिन् । ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा उनले सह-अभिनेत्रीको विधामा अवार्ड पनि पाएकी छिन् ।

 

 

Write a Comment

Events
Random Picks