५६ वर्षमा २ सयभन्दा बढी फिल्ममा काम गरिसकेपछी बल्ल अोस्कार पाय ज्याकी च्यानले (भिडियो)
14-November-2016

५६ वर्षदेखि फिल्ममा सक्रिय हुँदै आएका एक्सन स्टार अभिनेता ज्याकी च्यानले ओस्कार जितेका छन्।

२ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका च्यानलाई आठौं एनुअल गभर्नस् एवार्ड्समा 'अनरी ओस्कार'बाट सम्मान गरिएको हो। 

६२ वर्षीय च्यानलाई टम ह्यांक्स्, मिसेल यीहो र क्रिस टकरले एवार्ड वितरण गरेका थिए।  च्यानले एवार्डलाई आफ्नो ‘सपना’ भन्दै खुसी व्यक्त गरेका थिए। च्यानले आफ्ना सबै फ्यानलाई धन्यवाद दिदैं आफू अत्यन्त खुसी भएको बताएका छन्। 

Events
Random Picks