यस्तो छ कपिल शर्माको नयाँ घर
1-December-2016

बलिउडका चर्चित हास्यकलाकार तथा नायक कपिल शर्मा छोटो समयमा नाम र दाम कमाउने कलाकारको सुचिमा पहिलो स्थानमा पर्दछन । एक हास्य सो बाट आफ्नो कलाकारिता सुरू गरेका उनी अहिले बलिउडमा कमेडी किंगको प्रख्यात छन् ।

वार्षिक १५ करोड भारु ट्याक्स बुझाउने कपिल बलिउडमा सर्वाधिक आम्दनी गर्ने कलाकार मध्य पर्दछन । हालै कपिलले ट्वीट गर्दै आफ्नो नया घरको तस्बिर सार्वजनिक गरेका छन् ।  उक्त घर पन्जाबको अमृतशहरमा रहेको छ ।