चिन्नु भयो ? ‘बिग बस’ प्रतिस्पर्धी लोकेश कुमारीको फोटो भयो भाइरल
3-January-2017

‘बिग बस सिजन १०’ की प्रतिस्पर्धी लोकेश कुमारीलाई कसले बिर्सन सक्ला र । लोकेश कार्यक्रमका संचालक सलमान खानकी प्रिय प्रतिस्पर्धीमध्येकी एक हुन् । भर्खरै लोकेशले ट्वीटरमा आफ्नो नयाँ फोटोसुटको फोटो पोसट गरेकी छिन् जुन इन्टरनेटमा भाइरल भएको छ । वास्तवमा उनलाई यो फोटोमा पहिचान गर्न मुश्किल भएको छ ।

कार्यक्रममा साधारण देखिने लोकेश कुमारीले नयाँ वर्षको मौकामा प्रशंसकलाई बधाई दिँदै आफ्नो एउटा हट फोटो सेयर गरेकी छिन् । बोल्ड अवतारमा फोटो पोष्ट गर्दै उनले सबैलाई बिग बस हेर्नको लागि आग्रहसमेत गरेकी छिन् ।

Write a Comment