पूनमको हट फोटोसुट
8-January-2017

बलिउडकि विवादास्पद मोडल पूनम पाण्डेले नयाँ वर्षको अवसरमा नयाा फोटोसुट गराएकि छिन् । नयाँ तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्-‘रातो विकिनी आफैमा प्रयाप्त हैन ।’

गएको महिना उनी बिदा मनाउन भन्दै माल्दिभ्स गएकी थिइन् । यसपाली उनले रातो रङको विकिनी फोटोसुट गराएकी छिन् । यी नायिका पटक-पटक विवादमा आउने गरेकि छिन् ।



सन् २०१३ मा हिन्दी चलचित्र ‘नशा’वाट बलिउड डेब्यु गरेकि पूनमले यसपछि सोचे जस्तो सफलता पाएकी छैनन् । चलचित्रबाट चर्चा पाउन नसके पनि फोटोसुटबाट भने उनले चर्चा कमाउँदै आएकी छिन् ।

Events
Random Picks