‘खतरा’ को तयारीमा थिए यम बुद्ध ( यस्तो थियो गित )
23-January-2017

स्वर्गीय र्‍यापर यमबुद्धले आत्महत्या गर्नुभन्दा केही दिन अगाडि आफू नयाँ एल्बम ‘खतरा’ लिएर आउने सार्वजनिक गरेका थिए ।

नयाँ एल्बमको तयारी गरिरहेका बेला उनको आत्महत्याको खबर आयो । सुरुमा हत्या कि आत्म हत्या ? भन्ने प्रश्न चिन्ह खडा भए पनि चिकित्सकको पोष्टमार्टम रिपोर्टले आत्महत्या नै भएको ठहर गरेको थियो ।

उनले आफ्नो एल्बम ‘खतरा’का लागि तयार गरेको 'ताज' बोलको पहिलो र्‍याप गीत यस्तो थियो ।   

Write a Comment

Events
Random Picks