सुष्मिता सेन मिस युनिभर्सको निर्णायक प्यानलमा
23-January-2017

पूर्व मिस युनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेन मिस युनिभर्स प्रतियोगिताको ६५औं अंकको निर्णायक प्यानलमा समावेस गरिएकी जी न्युज अनलाइनले जनाएको छ ।
मोडलबाट अभिनेत्री बनेकी ४१ वर्षीय सुष्मिताले सन् १९९४ फिलिपिन्सको मनीलामा मिस युनिभर्सको उपाधी जितेकी थिइन ।


सुस्मिताले २३ वर्षपछि प्रतियोगितामा  फर्कन पाएकोमा उत्साहित भएको बताएकी छन् ।
यो वर्षको जनवरी ३० मा फिलिपिन्सको मनिलामा मिस युनिभर्स सौन्दर्य प्रतियोगिता आयोजना हुनेछ । 

Write a Comment

Events
Random Picks