‘लालटिन’को टिजर सार्वजनिक
12-February-2017

बुटवल, १ फागुन । नेपाली चलचित्र ‘लालटिन’ टीजर रिलिज भएको छ ।चलचित्रमा नायक दयाहाङ राइ र नायीका प्रियंका कार्की, केकी अधिकारी लाई देख्न पाईने छ ।  


साबिकको रिलीज मिति सार्दै २०७४ जेठ २६ मा रिलिज हुने घोषणा सहित टीजर ल्याईएको छ हो ।

एक मिनेट लामो टिजरमा फिल्मको कथा संक्षेपमा प्रस्तुत छ ।

सस्पेन्स थ्रीलर ‘लालटिन’ला प्रस्तुतकर्ता भानुप्रताप हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् ।

 

Write a Comment

Events