गोवाको ' विच 'मा अदिति र आस्था बोल्ड अवतारमा ( फोटो फिचर )
14-February-2017

चलचित्र ‘कृ’मा नायक अनमोल केसी को अपोजितमा  मोडल अदिती वुढाथोकी देखिदै छिन् । 

मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् । 

बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न सक्ने अड्कलबाजी पनि सुरु नभएका होइनन् ।

यसै बीच पछिल्लो समय अदितीले गोवाको 'विच ' मा खिचाएको बोल्ड तस्बिरहरु फेशबुकमा अपलोड गरेकी छिन । तस्बिरमा अन्तराष्ट्रिय जगतमा समेत आफ्नो  नाम कमाउन सफल चर्चित मोडल आस्था पोख्रेल पनि देखिएकी छिन ।

Write a Comment

Events