मेकअप बिना करिना
7-March-2017

छोरा तैमुर खानलाई जन्म दिएपछि करिना कपुर जीवनको अर्को महत्वपूर्ण कालखण्डमा रमाइरहेकी छिन् । विज्ञापन, घरभित्रको पार्टीका साथै उनी आफ्ना साथीहरुसँग पनि रमाइलो समय बिताइरहेकी छिन् । सोमबार दिउँसो करिना आफ्नी दिदी करिष्मा कपुर र साथी अमृता अरोडासँगै बान्द्राको पाली भिलेज एरियामा भेटिइन् । यहाँ करिनालाई मेकअप बिना नै देखियो ।

Related Images

Write a Comment

Events
Random Picks