फिल्म ‘दुई रुपैयाँ’र्को याप गीत सार्वजनिक
2-September-2017


जकसन डटकम
पोखरा, १८ भदौँ

फिल्म ‘दुई रुपैयाँ’र्को याप गीत सार्वजनिक भएको छ। भदौ २३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘दुई रुपैयाँ’को यसअघि ‘कुटुमा कुटु’ बोलको गीतले सर्वा्धिक चर्चा कमाईसकेको छ।

सार्वजनिर्क याप गीतर्मा यापर लाउरे र एड्रेलले आवाज दिएका छन्। गीतर्मा यापर लाउरे, एड्रेलका साथै निश्चल बस्नेत, आशिफ शाहलाई देखाइएको छ।

गीतलाई निर्देशक असिम शाहले निर्देशन गरेका हुन्।

Write a Comment

Events
Random Picks