फष्टलुकमा यस्तो देखियो ‘हुर्रे’
27-October-2017


जकसन डटकम
पोखरा, १० कात्र्तिक

चलचित्र ‘हुर्रे’को फस्टलुक सार्वजनिक भएको छ । फष्टलुकको रुपमा निर्माण युनिटले  पोष्टर बाहिर ल्याएको हो । 

पोष्टरमा चलचित्र भित्र अभिनय गरेका कलाकार अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन् ।

कमेडीजनरामा निर्माण भएको चलचित्र लेखन तथा निर्देशन यम थापाले गरेका हुन् । दावा शेर्पा ‘शेट्टी’को प्रस्तुतिमा तयार भएको ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ ।

Write a Comment

Events
Random Picks