फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक
27-November-2017


जकसन डटकम
पोखरा, ११ मंसिर

फिल्म ‘रोमियो एण्ड मुना’को टिजर सार्वजनिक भएको छ। टिजर सवा एक मिनेट लामो टिजर छ । फिल्मको टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ । 

नरेश कुमार केसी निर्दे्शित फिल्म रोमियो एण्ड मुनामा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छन् । फागुन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको हाल पोष्ट प्रोडक्सनको कार्य चल्दैछ । फिल्मलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् ।

Write a Comment

Events
Random Picks