मंसिर महिनामा डम डम बाजा बजाउँदै आए हेमन्त शर्मा
14-December-2017


जकसन डटकम
पोखरा, २९ मंसिर

मंसिरको महिना, विवाहको लगन धेरै हुने । यहि लगनको मौका छोपेर गायक हेमन्त शर्माले नयाँ गीत र त्यसको भिडियो ल्याएका छन् । शिव विकको कोरियोग्राफि रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन् । 

आफ्नै शब्दमा गायक शर्माले नै  गीतको कम्पोज गरेका छन् । यो गीतमा श्यामस्वेत रसाइलीले संगीत संयोजन गरेका छन् ।  भिडियोमा प्रियंका कार्की र दुर्गेश थापा र केशव ज्ञवालीले अभिनय गरेका छन् । यस्तै भिडियोको दीर्घजंग शाहले छायाँकन गरेका  हुन् ।

Write a Comment

Events