‘यसपाली त बिहे गर्ने हो’ भन्दै देखा परिन् एलिसा
20-December-2017


जकसन डटकम
पोखरा, ०६ पुस

मोडल एलिसा राइ अभिनित अर्काे म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘यसपाली त बिहे गर्ने हो’ बोलको गीत माथी बनाइएको भिडियोमा एलिसालाई भीमफेदी गाईजको समेत साथ रहेको छ । हरि लम्सालको संगीत रहेको गीत बलबहादुर राजबंशीले गाएका हुन् । गीतमा शब्द रचना राजु बाबु श्रेष्ठको रहेको भने छायाँकन ज्ञानेन्द्र शर्माको छ । भिडियो भीमफेदी गाईज निर्मल लामाले निर्देशन गरेका हुन् ।

Write a Comment