मोडलिङ दिनमा यस्तो देखिन्थिन् अनुष्का (फोटो फिचर)
20-December-2017


जकसन डटकम
पोखरा, ०६ पुस

अभिनेत्री अनुष्का शर्माले हालै क्रिकेटर विराट कोहलीसँग लगन जुराएकी छन् । दुबैको विवाह समारोह इटलीको सिटी टस्कनीकको बोर्गाे फिनोशिटो रिसोर्टमा आयोजना गरिएको थियो । १९९८ मा भारतको उत्तर प्रदेशमा जन्मिएकी शर्मा मोडलिङबाट करियरको सुरुवात गरेकी थिइन् । २००७ मा आयोजित ‘लक्मे फेशन वीक’बाट उनले पहिलो ¥याम्पवाक थालेकी थिइन् । 

मोडलिङ फिल्डको नामपछि उनले २००८ बाट चलचित्र तिर यात्रा थालिन् । ‘रब ने बना दी जोडी’ उनको डेब्यु चलचित्र थियो । डेब्यु चलचित्रबाटै राम्रो चर्चा पाउन सफल उनलाई त्यसपछि पछि फर्किएर हेर्नु परेको छैन । उनका ‘ब्याण्ड बाजा बारात’, ‘बदमास कम्पनी’,‘ पटियाल हाउस’ र ‘ए दिल हे मुश्किल’ लगायत करिब दर्जन हाराहारीको चलचित्र सार्वजनिक भएका छन् ।

मोडलिङका कस्तो देखिन्थिन् अनुष्का । धेरैको चासोको बिषय हुनसक्छ । १० तस्बिरमा अनुष्काको ¥याम्प वाक ।

Write a Comment