'बजरंगी भाइजान'ले जित्यो 'बाहुबली'लाइ
28-July-2015

जक्सन डटकम । दबंग हिरो सल्मान खानको फिल्म बजरंगी भाइजानले नयाँ रेकर्ड बनाउदै गएको छ । कबिर खानद्धारा निर्देशित यस फिल्ममले बक्स अफिसमा बाहुबलिलाइ पछि पारेको छ। खानको फिल्मले विश्वभरबाट ४०० करोडको कारोबार गरेको छ। भारतमा मात्रै यस फिल्मले २४० करोडको कारोबार गर्यो । 

एसएस राजमौलीको ब्लकबस्टर फिल्म बाहुबलीले प्रदर्शनको १७ दिनमै ३८५ करोड कमाएको थियो । तर बजरंगी भाइजानले यसलाइ सजिलै पछाडी पारेको छ। यो सँगै बजरंगी भाइजान विश्वको ४०० करोड कमाउने फिल्को सुचिमा सुचिकृत भएको छ। 

Write a Comment

Events