दिपक कँडेलको भट्टी तिरै वास सार्वजनिक
29-January-2018


जकसन डटकम
पोखरा, १६ माघ

आइतबार दिपक कँडेलले निर्माण गरेको भट्टी तिरै वास गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम थापाले निर्देशन गरेको भिडियोमा प्रशान्त पौडेल र तेजेस रेग्मीले स्वर दिएका छन् । भिडियोको छायांकन रामेश्वर हुमागाईले गरेका हुन् भने निर्देशन प्रेम थापाले गरेका हुन् । भिडियोमा सुरवीर पण्डित, कृष्ण आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

Write a Comment